Email :- prastakhabar@gmail.com

समाज

अशोक सामुदायिक वनको वार्षिक भेला सम्पन्न

FB_IMG_1673708706043-1673708906.jpg

३० पुस,हेटौंडा। हेटौडा– १७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षतामा साधारणसभा भएको हो। सभामा समूहका अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक भीमप्रसाद...

मनकामना दुग्ध सहकारीको वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1673708308865-1673708474.jpg

३० पुस,हेटौंडा। मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बागमती प्रदेश सभाका सांसद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहालको  सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन र...

शिक्षक संघ हेटौंडाको दोस्रो अधिवेशन, अध्यक्षमा मन्दिरा फुयाँल

Screenshot_20230114_20072-1673706315.jpg

३० पुस, हेटौंडा। नेपाल शिक्षक संघ हेटौडा नगर कार्य समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ।  संघ नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपाल शिक्षक संघ बागमती प्रदेश सदस्य स्वेता कोइराला, संघका संस्थापक...

न्युरेनी चिसापानी वनको पत्रकार देखी वृद्धवृद्धालाई सम्मान

IMG-131af06700e8ff48b2fc5-1673693455.jpg

३० पुस,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३२ औ वार्षिक साधारणसभा मार्फत पत्रकार देखी वृद्धवृद्धालाई सम्मान गरेको छ।  शनिबार सम्पन्न ३२ औ वार्षिक साधारणसभामा समूहको गतिविधिलाई जनमानसमा पुर्याउन सहयोग पुयाएको भन्दै प्रष्ट खबर डटकमका प्रमुख सम्वाददाता सुनिल शिवाकोटी सहित...

न्युरेनी चिसापानी वनको ३२ औ वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1673691391875-1673691459.jpg

३०पुस,हेटौंडा। हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको सभाध्यक्षता तथा हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालयका निमित्त प्रमुख वशन्तराज गौतमको विशेष आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न...

बागमती दुर्घटनामा गम्भीर घाइते सिन्ताङको मृत्यु(अपडेट)

20200926_135608-1673617672.jpg

२९ पुस,हेटौंडा। बागमतीको लामिटारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्रुको मृत्यु भएको छ।बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका थिए।  बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७...

शुक्रबार मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1673575523.jpg

२९ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा...

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना, स्थानीय ३ जनाको मृत्यु

20200927_084436-1673574592.jpg

२९पुस,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित स्थानीय ३ जनाको ज्यान गएको छ। पुर्वपश्चिम सडकखण्ड अन्तर्गत सोही स्थानमा बिहीबार राति ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो।स्कुटर दुर्घटना भएको र तिनजना घाइते रहेको भन्ने सुचना प्राप्त...

डिभिजन वन कार्यालय मकवानपुरमा समन्वयात्मक बैठक

FB_IMG_1673526298646-1673526751.jpg

२८ पुस,हेटौंडा। डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा बिहीबार सव डिभिजन वन कार्यालय हेटौडामा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।बैठकमा सहभागि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले समूहमा आईपरेका विभिन्न समस्याहरु र तिनको उपायहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा वनडढेलो, चोरी निकासी, वन ब्यवस्थापन, जंगली जनावरबाट पाएका दुख,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार