Email :- prastakhabar@gmail.com

समाज

नेपाल टेलिकमको नेटवर्कमा समस्या

1673939631550-1673939697.jpg

३ माघ,हेटौंडा। आज देशैभर नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।दिउँसो १२ बजेबाट नेटवर्कमा समस्या देखिएको हो। फोन डायल गर्दा आफै काटिने र फोन नलाग्ने समस्या  देखिएको छ। यस विषयमा बुझदा टेलिकमको केन्द्रीय कार्यालयमा सम्पर्क हुन सकेको छैन्।...

पहाडी भुभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने

monsoon-1673919004.jpg

३ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। मंगलवार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १...

बागमती नदीमा खस्यो कार, एकजनाको उद्धार

20200927_084436-1673870814.jpg

२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभारमा एक निजी कार बागमती नदीमा खसेको हो।  सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको काठमाडौं प्रहरीले जनाएको छ।  कारबाट एकजनालाई उद्धर गरिएको र...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1673836448.jpg

२ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागमा हुस्सु / कुहिरो लागेको छ। सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...

पोखरा विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

Screenshot_20230115_18470-1673787739.jpg

१ माघ, हेटौंडा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । उनको निधनको नेपाल पत्रकार महासंघले पुष्टि गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न शनिबार काठमाडौं गई आइतबार विहान पोखरा फर्कने क्रममा पत्रकार पौडेलको निधन भएको हो । प्रधानमन्त्रीलाई बिहान ८:३० बजे भेट्ने समय तय...

पोखरा विमान दुर्घटना: तीनजनाको जीवितै उद्धार(अपडेट)

FB_IMG_1673768369707-1673771503.jpg

१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । आइतबार बिहान १०:३० बजे काठमाडौंबाट पोखराको लागी उडान भरेको उक्त विमान पोखरा-१५ नयँगाउमा विहान १०:५० मा पोखरा विमानस्थलको टावरसँग सम्पर्क भएपछि दुर्घटना ग्रस्त भएको थियो। उक्त विमानमा चालक दल का ४ सहित ६८...

पोखरा विमान दुर्घटना: ३० को शव निकालियो(अपडेट)

FB_IMG_1673764363322-1673764514.jpg

१ माघ,पोखरा। आइतबार बिहान काठमाडौंबाट पोखराको लागी उडान भरेको यति एयरलाइन्सको जहाज दुर्घटनामा यो समाचार तयार पर्दा सम्म कम्तीमा मृत्यु भएका  ३० जनाको शव फेला परेको छ।  काठमाडौं स्थित त्रिभुवन विमानस्थलबाट १०:३० बजे पोखरा उडेको विमान पोखरा विमानस्थल नजिक पोखरा-१५ नयाँ गाउँ नजिक सेती नदी खोचमा दुर्घटना ग्रस्त भएको हो।  कास्कीका...

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

FB_IMG_1673762796672-1673763156.jpg

१ माघ, हेटौंडा । ६८ जना यात्रु लिएर काडठमौंबाट पोखराको लागी उडेको यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।  काठमाडौंबाट पोखराका लागि एटिआर–७२ विमान पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको बताईको छ । दुर्घटना स्थलमा सुरक्षाकर्मी र उद्धार टोली परिचालित भइसेकोले क्षतिको विवरण...

बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

monsoon-1673745583.jpg

१ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु/कुहिरो रहेको छ । दिउँसो प्रदेश नं १, मधेस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार