२८ पुस,हेटौंडा। मनहरीमा ट्याक्टर र स्कुटर ठक्कर खादा स्कुटर चालकको ज्यान गएको छ। बिहीबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-६ नयाँबस्तिमा मनहरीबाट सुनाचुरि तर्फ गई रहेको ना ३ त २३६८ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको बागमती प्र ०३००३ प ५५४२ नम्बरको स्कुटि ठक्कर खादा स्कुटर चालक चितवन खैरेहनी-१० बस्ने बर्ष ३५ को...
२८ पुस, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमको प्रमुख आतिथ्यता एवं निर्वाचन समिति संयोजक गिता सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहायक वन अधिकृत गौतमले...
२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु/कुहिरो लागेको...
२७ पुस, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले हेटौडा–१९ बस्तीपुरमा सामुदायिक वन अधिकार सम्वन्धि जिल्ला स्तरीय नीतिगत छलफलको आयोजना गरिएको छ । छलफल कार्यक्रममा सहभागिहरुले सरकारले समय समयमा परिवर्तन गर्ने नीति नियमले सामुदायिक वनको अधिकार माथि अंकुश लगाउने गरेको भन्दै गुनासो गरेका थिए । सामान्य काममा समेत बनले...
२७ पुस, हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा हेटौडामा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो । सामुदायिक वन समूहहरुले वार्षिक गर्ने कार्यहरुको योजना तयार गर्दा ध्यान दिनु पर्ने विषयहरुमा जानकारी दिन गोष्ठीको...
२७ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको पुर्ण मात्रा खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन दादुरा र रूबेलाकोपुर्ण मात्रा खोप लगाउन जरूरी रहेको बताएको...
२७ पुस, झापा । झापाको अर्जुनधारा नगरपालिकामा घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हत्या हुनेमा ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङ रहेकी छिन् । भोजपुरको अरुण गाउँपालिका-१ स्थायी घर भई अर्जुनधारा बस्ने विश्वराज घिसिङले मंगलबार राति घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । उनले प्रमिलाको पेट र छातीमा लात्ती प्रहार...
२७ पुस, काठमाडाैं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा...
२६ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ। मंगलबार दिउँसो देशका पहाडी भूभागमा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




