२१ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ। बिहीबार दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली...
२० पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बुधबार दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका...
१९ पुस, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले राहदानी विभागको अनलाइन सर्भरमा समस्या भएको जानकारी गराउँदै तत्कालका लागी राहदानीसम्बन्धी सेवा उपलब्ध गराउँन नसकिने जनाएको छ । आज मंगलबार एक सूचना जारी गर्दै कार्यालयले अनलाइन सर्भरमा समस्या आएको भन्दै राहदानीसम्बन्धी सेवा स्थागित गरिएको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला...
१८ पुस, हेटौंडा। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ। मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,गण्डकी र...
१८ पुस, बारा । बाराबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमार रहेका छन् । उनलाई सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद भएको...
१८ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था रहेको छ । दिउँसोː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...
१७ पुस,हेटौंडा। उद्योग वाणिज्य संघ मकवानपुरले नवनिर्वाचित क्यान मकवानपुरको कार्यसमिति टोलीलाई स्वागत तथा सम्मान गरेको छ। आइतबार उद्योग वाणिज्य संघ मकवानपुरको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उद्योग वाणिज्य संघ मकवानपुरले गत हप्ता निर्वाचित कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मकवानपुरको नयाँ कार्य समितिलाई स्वागत तथा सम्मान...
१७ पुस,हेटौंडा। हेटौंडा-१० बसपार्कमा रहेको एक डान्सबारमा मादक पदार्थ सेवन गरी झैझगडा र कुटपिटमा संलग्न चार युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले टोलीले पक्राउ गरेको छ। आइतबार दिउसो हेटौंडा-१० बसपार्कमा रहेको एक हेटौडा डान्सबारमा मादक पदार्थ सेवन गरेर झैझगडा र कुटपिटमा संलग्न ४ युवालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको...
१७ पुस,हेटौंडा। मकवानपुरको भैसेमा पिकअप भ्यान दुर्घटना हुदा एकजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-२ भैसे आँपचौर नजिक थहानगरको दामन तर्फ जादै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई नालिमा दुर्घटना बारा बिश्रामपुर गाउँपालिमा-३ बस्ने अन्दाजी १८/२० बर्षीय राहुल...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




