Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा भर्खरै भुकम्पको धक्का महसुस

kndra-1666171611.jpg

२ कार्तिक,हेटौंडा। हेटौंडा आसपासको  क्षेत्रमा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । थप विवरण आउन बाँकी रहेको छ।...

हेटौंडाको राप्ती बगरमा महिलाको शव भेटियो

20200604_122238-1666171243.jpg

२ कार्तिक,हेटौंडा । हेटौंडाको राप्ती खोलाको बगरमा एकजना महिलाको शव भेटिएको छ। हेटौडा १० राप्ती खोलाबगरमा अन्दाजी ५५/६० बर्षीया एक महिलाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साँझ भेटिएको उक्त शवको हालसम्म शनाखत हुन नसकेको प्रहरीले जनाएको छ।शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ।शवको प्रकृति...

 सिस्नुपानी नेपालले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने

250944482_117005884105772-1666139982.jpg

२ कार्तिक, हेटौंडा । गत वर्षहरुमा झैं यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक ५ गते हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायतको नयाँ कार्यसमिति चयन भएर आएपछि भने यो दोस्रो कार्यक्रम हुनेछ । ‘सिस्नुपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा देउसी...

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

908755044_mato-1666074819.jpg

१ कार्तिक, रौतहट । रौतहटको र कटहरिया नगरपालिका-२ जमुनियामा माटोको  ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्की एकजना घाइते भएकी छिन् । तिहार र  छठका लागि घर लिपपोत गर्न माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर  मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको छ।   उनकी...

देशभर मौसम सामान्यतया सफा

Screenshot_20221018-11581-1666073613.jpg

१ कार्तिक, काठमाडाैं । पहाडी भू-भागमा मंगलबार आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम...

जनहित स्वावलम्बनको बार्षिक साधारण सभा सम्पन्न

FB_IMG_1666056400012-1666056702.jpg

१ कार्तिक,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।   संस्थाका अध्यक्ष श्रीराम अर्जुन दहालको सभाध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।   सहकारीले सभामा विभिन्न विधामा...

पाल्पामा डुबेर दुई जनाको मृत्यु

20221157864_dubeko-1665967687.jpg

३१ असोज, पाल्पा । पाल्पामा आइतबार एकैदिन दुई जनाको डुबेर मृत्यु भएको छ । तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुलीको मृत्यु भएको हो । आइतबार बेलुका पोखरीमा डुबेकी पराजुलीलाई उपचारका लागि मिसन अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यसैगरी, तानसेन–७,...

हेटौंडामा चाँदीका गरगहना सहित एकजना पक्राउ

_storage_emulated_0_DCIM_-1665925453.jpg

३० असोज,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट  चाँदीका  विभिन्न प्रकारका  गहनासहित एकजनालाई हेटौंडाबाट पक्राउ गरेको छ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा १४ बाट करिब २० किलो चाँदीका गरगहना विरगन्ज घर भएका एक व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा विरगन्ज  १६ बस्ने ४४ वर्षीय लाल बाबु साह रहेको जनाइएको छ ।उनलाई...

कामधेनु सहकारीको २४ औं भेला सम्पन्न

FB_IMG_1665841458705-1665841715.jpg

२९ असोज, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष उदय विडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष उदय प्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिकी संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार