२३ साउन, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रहरीले करुवामा लुकाई राखेको खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–४ का २८ वर्षका सुशान्त घिमिरे, २७ वर्षीया सिर्जना ओझा, धनकुटा घर भइ इटहरी बस्ने ३४ वर्षीय विर्तसिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राई रहेका छन् । इटहरी–६ आइतबारेबाट प्रहरीले साउन २० मा...
२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई दर्जन व्यक्ति घाइते भएका छन् । ना५ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको जनाईएको छ । त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु१ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिंदा ट्यांकर...
२३ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार चार सय ३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी पाँच सय ५७, हुलाकमार्फत दुई सय ७२, इमेलमार्फत दुई सय ५३, वेबसाइटमार्फत एक सय ९३,...
२३ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका बिरामीलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराइने भएको छ । मनहरी गाउँपालिकाले आफ्नो पालिकाका बिरामीको सहजताको लागि नेपाल रेडक्रस सोसाइटीसंग यस्तो सम्झौता गरेको हो । मनहरी गाउँपालिका क्षेत्रका बिरामीले अब निःशुल्क रगत प्राप्त गर्ने भएका छन् । आवश्यक रगतको पैसा तिर्न बाध्य बिरामीको...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमलाई स्वागत गरेको छ। सेवा केन्द्रले स्वागत,परिचयात्मक कार्यक्रम सहित सामाजिक सुरक्षा ,आत्माहत्या सम्बन्धि न्युनिकरण विषयमा छलफल तथा अन्तरकृया समेत...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ। मृत्यु हुनेमा होटलमा कार्यरत कर्मचारीको बारा सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भएका २० वर्षीय प्रदिप लामिछाने रहेको मकवानपुर प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते लामिछानेको उपचारको क्रममा...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक गुल्मीदरबार गाउँपालिका–३ का ३२ वर्षीय रनबहादुर ढेगा रहेका छन् । लु१ख १८६६ नम्बरको ट्रक सामान छाडेर तम्घास फर्कंदै गर्दा रेसुङ्गा–१० सिमिचौरमा सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर आफन्तले नाराबाजी गर्दा हेटौंडा अस्पताल यति बेला अशान्त बनेको हो। माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका हेटौंडा-९ का सुमन तामाङको उपचारका लागि अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्य भएको थियो। आफन्तले चिकित्सकको...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिर क्षेत्रमा वृक्षारोपण गरिएको छ। हेटौँडालाई सफा राख्ने कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल बिकास संस्था नगर समन्वय समितीको समन्वयमा हेटौंडा ७ मा रहेका पर्यटकिय स्थल...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












