Email :- prastakhabar@gmail.com

समाज

नवोदय शिशु सदनको आयोजनामा भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न

292582756_772142083967492-1657709027.jpg

२९ असार, हेटौंडा । २०९ औं भानु जयन्ती विशेष अवसरमा हेटौंडामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा नगरका विभिन्न विद्यालयका तीन विद्यार्थीहरु उत्कृष्ट हुन सभफल भएका छन् ।  हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ...

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

20200907_094959-1657683893.jpg

२९ असार,हेटौंडा। गण्डकी प्रदेश सरकारले आज असार २९ गते भानु जयन्तीका दिन  प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो।२०७८ चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय,...

एक वर्षभन्दा बढी समय रहेको राहदानी नवीकरण नहुने 

rahadani-1657673379.jpg

२९ असार, हेटौंडा । राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको नयाँ राहदानी नवीकरण नगर्ने भएको छ । विभागले सूचना जारी गर्दै देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई राहदानीको समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई अनुरोध गरेको छ । विभागका अनुसार एक वर्षभन्दा कम अवधि भएका राहदानी बाहकले...

आगामी १२ वर्षमा क्षयरोग अन्त्य गर्ने सरकारको लक्ष्य  

khoki1.jpg'_'.2021-03-28-1657672849.jpg

२९ असार, हेटौंडा । सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो ।  आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्मको दीर्घकालीन सोच, लक्ष्य र उदेश्य तयार पारेको छ । आर्थिक वर्ष २०७७÷७८...

पशुपतिनाथ माविमा शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न

Pashupatinath-(1)-1657671837.jpg

२९ असार, हेटौंडा । मकवापुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम आयोजना भएको छ ।  तालिम समापनका अवसरमा पशुपतिनाथ मावि विब्यस अध्यक्ष माधब गौतमले तालिममा सिकेका बिषयबस्तुले शिक्षकको क्षमता र दक्षतामा बल पुग्ने बताए । पशुपतिनाथ माविसँगै आधार विद्यालयहरु चेपाङ...

असार ३२ गते हेटौंडामा धार्मिक साइकल यात्रा हुने

Kora-1657671642.jpg

२९ असार, हेटौंडा । हिमालयन राईडर्स सोसाईटी, मकवानपुर, हेटौंडाको आयोजनामा आगामी असार ३२ गते शनिबार बिहान धार्मिक साइकलयात्रा हुने भएको छ । विश्वभर एकैदिन मनाइने धार्मिक साईकलयात्राला विश्वब्यापी रुपमा कोरा राइड भनेर चिनिन्छ । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर...

हेटौडामा बरामद भयो सुमोमा लागुऔषध,दुईजना पक्राउ

FB_IMG_1657544851028-1657544865.jpg

२७ असार,हेटौंड। मकवानपुरमा यात्रुवहाक सुमोबाट लागुऔषध सहित दुईजना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले पर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५  रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नम्बरको सुमोबाट  ठुला परिमाणमा लागुऔषधसहित दुई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह...

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६७८ पुग्यो 

corona_covid_1598622785-1657542986.jpg

२७ असार, हेटौंडा । नेपालमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ६८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको संख्या ७ सय ७० पुगेको हो ।  पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैअवधिमा ३७ जना संक्रमित निको भएका छन् ।...

आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइँदै 

world-population-day-1657513053.jpg

२७ असार, हेटौंडा । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व जनसंख्या दिवस ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ नाराका साथ मनाइँदै छ ।  सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार