२४ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थम ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको...
२४ असार,हेटौडा । हेटौडा ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले वनक्षेत्र भित्र वृक्षारोपण गरेको छ। डावर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समूहले वनक्षेत्रको विभिन्न स्थानहरुमा औषधिजन्य विरुवाको वृक्षारोपण गरेको हो । समूहले कुरिलो ३० हजार, टटेलो ३५ हजार, अर्जुन साज ११ सय, जामुन ११ सय, विजय साल १५ सय लगायत विभिन्न...
२४असार,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा-५ सानोपोखराले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। बिहीबार साँझ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्व टोलीले हेटौंडा-४ हुप्राचौरबाट लागुऔषध डाईजेपाम सहित एक युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा वडा नम्बर ४ नै बस्ने २० वर्षीय प्रबिन सुनार...
२४ असार, हेटौंडा । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप दुई जनामा हैजाको बिरामी भेटिएको पुष्टि गर्दै उनीहरुको उपचार भइरहेको जानकारी दिए...
२४ असार, हेटौंडा । बरिष्ठ पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ । अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तक यही असार ३२ गते शनिबार हेटौंडामा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । २०४९...
२३ असार, सिमरा । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले एक थान कटुवा पेस्तोल सहित दुईजनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले मंगलबार साँझ बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ स्थित नम्सगराढाठ पोखरीको डिलमा शंकास्पद अवस्थामा बसिरहेका व्यक्तीलाई सुरक्षा जाँच गर्द उनीहरुबाट एक थान कटुवा पेस्तोल फेला पारेको...
२३ असार, हेटौंडा । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका धेरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय,...
२३ असार, हेटौंडा । नेपालमा पछिल्ला दिनहरुमा दैनिक कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धि भएको छ । बुधबार नेपालमा एकैदिन १ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ७ सय २४ कोरोना परीक्षण गर्दा १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । अघिल्लो दिन मंगलबार नेपालमा...
२२ असार, सर्लाही । नेपाल प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोली बरामद गर्दै संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ का ४३ बर्षीय छोटेलाल दास रहेका छन् । दासले हरिवन बजारमा सञ्चालन गर्दै आएको किराना पसलमा सूचनाको आधारमा खानतलासी गर्दा हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












