Email :- prastakhabar@gmail.com

समाज

मनहरी-१ मकरीको जंगलमा शव भेटियो

20200604_122238-1656863595.jpg

१९ असार,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थित जंगलमा एक वृद्धको शव भेटिएको छ।उक्त शव स्थानीय ६५ बर्षिया मानबहादुर घलानको  रहेको मकवानपुर प्रहरीले जनाएको छ।घलान शनिवार देखि बेपत्ता रहेका  थिए।  उनको शव आइतबार साँझ नजिकैको जङ्गलमा फेला परेको हो। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

बालबालिकाका लागि थप २३ लाख खोप नेपाल आइपुग्यो 

khop-1656853874.jpg

१९ असार, हेटौंडा । बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि २२ लाख ९९ हजार २ सय मात्रा खोप आज आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।  खोप अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र दोस्रो मात्राका...

अत्यावश्यक बाहेक राहदानीका लागि जिल्लाबाटै आवेदन दिन आग्रह 

passport-1656853254.jpg

१९ असार, हेटौंडा । अत्यावश्यक बाहेकका अवस्थामा राहदानीका लागि जिल्लाबाटै आवेदन दिन राहदानी विभागले सर्वसाधरणलाई अनुरोध गरेको छ ।  जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको भन्दै अत्यावश्यक नभए जिल्लाबाटै आवेदन दिन आग्रह गरेको हो ।  विभागका अनुसार काठमाडाँै...

शनिवार नेपालमा कोरोनाका ४४ जना नयाँ संक्रमित थपिए

thumb-1654174742-1656766974.jpg

१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय ६७ कोरोना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार २ सय १ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३३ जना र १ हजार २ सय ६६ एन्टिजेन...

निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु

779811-firing-082418-MK-1656755224.jpg

१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती भारतीय जंगलमा निउरो टिप्न गएका हेमराज गोडियाको गोली लागेर मृत्यु भएको हो । निउरो टिप्न गएका उनलाई नचिनेका व्यक्तिले गोली हानेको जनाइएको छ ।  गोली दायाँ खुट्टामा लागेको र उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको...

आँचलले हेटौंडामा विभिन्न क्षेत्रका दश जना व्यक्तित्वलाई सम्मान गर्ने

11111-2048x1229-1656753821.jpg

१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो । आँचलले समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना...

देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहने

rain1-1656740617.jpg

१८ असार, हेटौंडा । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । आजराति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू–भागमा भने...

पाँचथरमा पहिरोले घर बगाउँदा तीनको ज्यान गयो

R.3c076891c5315940dfdf654-1656735173.jpg

१८ असार, हेटौंडा । पाँचथरको फालेलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । विहीदिन स्थित घर बगाउँदा ४२ वर्षका रुपलाल मगर, उहाँका श्रीमती ३८ वर्षका गोमा मगर र १९ वर्षका भतिजी एलिसाको मृत्यु भएको वडा नम्बर–७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । गएराति अविरल बर्षापछि गएको पहिरोले...

लायन्सको आयोजनामा २० जनाले गरे रक्तदान 

290986563_508516776825822-1656723358.jpg

१८ असार, हेटौंडा । लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।  लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारका अध्यक्ष कुमार पोख्ररेलको सभाध्यक्षता तथा डिष्ट्रिक्ट चिफ प्रल्हाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा १७ जना पुरुष र ३ जना महिला गरि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार