Email :- prastakhabar@gmail.com

समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

mausam-(1)-1657074125.jpg

२२ असार, हेटौंडा । देशभर आज मौसममा सामान्य बदली रहेको छ । प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, राती...

तासिर बोर्डिङले विद्युतीय माध्यमबाट विद्यालय र सदन क्याप्टेन छनौट

FB_IMG_1657026135241-1657026377.jpg

२१ असार,हेटौंडा। अहिले निर्वाचनको अभ्यास अनुरूप विभिन्न विद्यालयले मतदान गरेर विद्यालय क्याप्टेन र सदन टोली छनौट गर्दै आएका छन्।  सोही अभ्यास अनुरूप हेटौंडा उपमहानगरपालिका वडा -७नाग्स्वतीमा रहेको तासिर इङ्ग्लिस बोर्डिङ स्कुलले विद्युतीय माध्यमबाट मतदान गरेर  सदन क्याप्टेन र विद्यालय क्याप्टेन छनौट गराको छ।विद्यालयले मंगलबार...

रामेछाप बस दुर्घटना: मृतक १२को शनाखत

images-3-1657016878.jpg

२१ असार,मन्थली। मेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १२ जनाको सनाखत भएको छ । रामेछापको हिलेदेखी काठमाण्डौ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान १० बजेको समयमा दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको...

आज देशका अधिकांश भू भागमा मौसम बदली भई वर्षा हुने 

Mausam-weather-MK-1656999973.png

२१ असार, हेटौंडा । आज देशका अधिकांश भू भागमा मौसम बदली भई वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  महाशाखाले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो...

फेरी बढ्यो इन्धनको मूल्य

20200710_205957-1656949895.jpg

२० असार,हेटौंडा। नेपालमा फेरी इन्धनको मूल्य बढेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्यमा बृद्धि गरेको हो। निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो बढेको मूल्य सोमबार राति १२ बजेबाट लागु हुने निगमले बताएको छ।नयाँ मूल्यसँगै अब...

हेटौंडाबाट मोटरसाइकल चोरी गर्ने २जना फापरबारीबाट पक्राउ

20200620_122440-1656923694.jpg

२० असार,हेटौंडा। मकवानपुरमा पछिल्लो समय मोटरसाइकल चोरीको घटना बढीरहेको अवस्थामा प्रहरीले चोरी गरेको मोटरसाईकल सहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल बहादुर लुङ्गैली सहितको प्रहरी टोलीले बागमती-७ को लामिटारबाट सोमबार बिहान दुईजनालाई पक्राउ  गरेको हो।    आइतबार हेटौंडा १६ को सिपाली...

बसपार्कबाट हतियारसहित तीनजना पक्राउ

Arrested-1656918256.jpg

२० असार, रुपन्देही । नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।  रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट हतियारसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिद्धार्थनगरका चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमाथि शंका...

बजेट बारे छलफल गर्न हेटौंडानगर कार्यपालिका बैठक १ बजे

FB_IMG_1656918350448-1656918379.jpg

२० असार,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।०८० का लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम र बजेटमाथि आज छलफल गर्दैछ।नेकपा एमालेका कारण जेठ १०  आउन नसकेको आगामी आर्थिक वर्षको नीति जेठ १२ गते सार्वजनिक गरिएको थियो।  उपमहानगरले आर्थिक वर्ष २०७९।०८०का लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको...

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रजाति भेटिएको पुष्टि 

5e43fdbc96ac0_helth-minis-1656907580.png

२० असार, हेटौंडा । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए डट फाइभ’ नेपालमा पहिलोपटक पुष्टि भएको हो । धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) बाट ओमिक्रोनको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको धुलिखेल अस्पताल प्रयोगशालाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार