Email :- prastakhabar@gmail.com

समाज

ट्रक दुर्घटनामा मकवानपुरका तितुङसहित दुई जनाको मृत्यु

Screenshot_20220511-12091-1652250259.jpg

२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर साविक गोगने-४ का ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन् । उनीहरूलाई उपचारका लागि बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले  मृत घोषणा गरेका थिए ।...

विद्यालय ६ दिन बिदा

20200805_183113-1652233572.jpg

२८ बैशाख,हेटौंडा। सरकारले आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान केन्द्र रहेका  नभएका विद्यालयमा ६ दिन बिदा हुने भएको छ। आज बुधबारबाट ६ दिनका लागि बिदा हुने भएको हो।   विद्यालय मतदान केन्द्र रहने र विद्यालयका  शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने  भएकाले आजबाट ६ दिनका लागि  बिदा दिइएको  हो। सरकारले मतदान केन्द्र कायम...

निर्वाचनका दिन पानि पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

barsassssssssssssssssssss-1652058585.jpg

२६ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै दक्षिण...

निर्वाचनको दिन सम्पूर्ण आन्तरिक उडान बन्द हुने

airport-nepal-1652058293.jpg

२६ बैशाख, हेटौंडा । यही वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचनको दिन सम्पूर्ण आनतरिक उडानहरु बन्द हुने भएका छन् । मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी...

मकवानपुरका श्रीराम अर्जुनलाई‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार'

109768360_299511249391931-1651987381.jpg

२५ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले मकवानपुरका पत्रकार श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीराम अर्जुनलाई मोफसल...

मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाईने 

dddddddddddd-1651797536.jpg

२३ बैशाख, हेटौंडा । सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मतदान केन्द्र नजिकै खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको हो ।  खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका नागरिकलाई मतदान गरिसकेपछि...

सिम्रौनगढबाट हराएकी युवती प्रहरी निरीक्षक काफ्लेको सकृयतामा उद्धार

उद्धार-1651682770.jpg

२१ बैशाख,हेटौंडा। बाराको सिम्रौनगढबाट हराएकी १६ बर्षीय एक युवतीको हराएको २४ घण्टा नबित्दै सकुशल उद्धार गरिएको छ।  बाराको  सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ निवासी नजरे आलमकी १६ बर्षीय छोरी मुस्कान खातुन धोबी  मंगलबार विहान १०ः०० बजे सोही नगरपालिकाको वडा नम्बर ७ पर्सा टोल स्थित नेपाल  भारत सिमा नजिकबाट हराएकी थिइन।  छोरी हराएको...

मुस्लिम समुदायले आज ईदउल फित्र मनाउँदै

16sd5-1565573658-1651540411.jpg

२० बैशाख, हेटौंडा । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।...

मकवानपुरको बकैयामा लोडर दुर्घटना, दुईको मृत्यु ४ घाइते

20200927_084436-1651497515.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरको बकैयामा लोडर दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने,४ जना घाइते रहेका छन् । निजगढ काठमाडौ दुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत  मकवानपुरको बकैया-११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ  भने ४ जना गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ। फास्ट ट्रयाकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार