Email :- prastakhabar@gmail.com

समाज

भोलि सार्वजनिक बिदा

20200907_094959-1651484138.jpg

१९ बैशाख,हेटौंडा। सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।इस्लामा धर्मावलम्बीहरूको पर्व ईद अल फित्रको अवसरमा सरकारले बैशाख २० गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेलले उल्लेख गरेका छन्।  पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा फागुन २३ गते प्रकाशित सूचना अनुसार उक्त...

करेन्ट लागेर थापाको मृत्यु

death-body-1651483086.png

१९ बैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका छल्दीमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय गोकर्ण थापा रहेका छन् ।  करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि भैरहवा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घर नजिकै बिजुलीको पोलमा चढेर काम गरिरहेका उनलाई करेन्ट लागेको थियो ।...

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह

Dhiraj-Pratap-Singh-1651392390.jpg

१८बैशाख,हेटौंडा । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ।  आइतबार आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको  हो। २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। सिंह गृह...

लागुऔषधसहित एकजना युवक पक्राउ

istockphoto-1194237314-61-1651301412.jpg

१७ बैशाख, जनकपुर । सप्तरीमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-९ देउरीका १९ वर्षीय शंकर यादव रहेका छन् ।  यादवलाई बिक्री वितरणका लागि आफ्नै घरमा लागुऔषध राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले नाइट्रोभेट ट्याब्लेट १ हजार २५० पिस, डाइजेपाम...

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने 

Pani-1651288700-1651291815.jpg

१७ बैशाख, हेटौंडा । आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।  पश्चिमी वायु र बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको प्रभावले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि...

आज मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइँदै 

mothersday-1620694455-1651291602.jpg

१७ बैशाख, हेटौंडा । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ ।  जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातीर्थ औँसी मनाइँदै छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउने गरिन्छ...

हेटौंडामा बिहानदेखि बर्षा

Pani-1651288700.jpg

१७बैशाख,हेटौंडा। एकै पटक तिन वायु प्रणालीको प्रभावका कारण वागमती प्रदेशको राजधानी हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा मेघ गर्जन सहित पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले एकै पटक भित्रेको तिन वायु प्रणालीको प्रभावले आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी...

मकवानपुर ट्राफिकले अब सवारी चालकको लापसे गरे नगरेको चेक गर्ने

लापसे-चेक-1651247355.jpg

१६ बैशाख,हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे चेक गर्ने भएको छ।  लापसे चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले अब सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको हो।  लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या...

हेटौंडामा मेयर र उपमेयरका ५ जना सहित ४९को उम्मेदवारी फिर्ता

20220424_120738-1651240845.jpg

१६ बैशाख,हेटौंडा। यहि बैशाख गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका मेयर,उपमेयर तथा वडाध्यक्ष एव सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जना र उपमेयरमा मनोनयन दर्ता गरेका दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।  हेटौंडाको मेयर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार