Email :- prastakhabar@gmail.com

समाज

जुम्लामा आगलागीबाट ४ जना बालबालिकाको मृत्यु 

fire-aago-aaglagi-1650689363.jpg

१० बैशाख, जुम्ला । जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा गयराति भएको आगलागीमा परि ४ जना बालबालिकाको मृत्यु भएको छ ।  स्थानीय मानसिंह सार्कीको घरमा आगलागी हुँदा १४ वर्षका तिर्सना सार्की, ११ वर्षका अनु सार्की, ३ वर्षका दर्शना सार्की र १ वर्षका दिपेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकामध्ये ३ जना  मानसिंहका छोराछोरी...

मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा तीन जनाको मृत्यु

accdient-1650688956.png

१० बैशाख, सप्तरी । सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा दुईवटा मोटरसाईकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सप्तरीको हुलाकी सडकखण्डअन्तर्गत राजगढ गाउँपालिका–५ मलेकपुरमा आज बिहान बिबाहमा जन्ति जाने क्रममा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का...

जिपि फाउन्डेशन मकवानपुरका सह–संयोजक खड्कालाई मातृशोक

278833465_697100064770499-1650677717.jpg

१० बैशाख, हेटौंडा । गिरिजाप्रसाद कोईराला फाउन्डेसन मकवानपुरका सह–संयोजक एवं नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सचिव दिपककुमार खडकालाई मातृशोक परेको छ ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७  निवासी खडकाकी ममतामयि माता उमादेबि खडकाको शुक्रबार साँझ निधन भएको हो । उनको ८६ बर्षको उमेरमा निधन भएको फाउन्डेशनका संयोजक एवं नेपाली कांग्रेस...

आज हेटौंडाको ३ फिडरमा विद्युत आपुर्ति बन्द रहने

20200621_065419-159479152-1650675727.jpg

१० बैशाख,हेटौँडा । आज शनिबार हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज मध्यान्ह १२ बजेदेखि  २ बजेसम्म विद्युत कतौटी हुने जनाएको छ।  नेपाल  विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत हेटौंडा-५ सिचाइटोलमा जडान गरिएको ट्रान्सफर्मर  चार्ज गर्नुपर्ने र हेटौंडा-१७...

युवतीलाई छुरा प्रहार गर्ने यादवको मकवानपुर प्रहरीसमक्ष आत्मसमर्पण

FB_IMG_1648374946574-1650600748.jpg

९ बैशाख,हेटौंडा। हेटौंडा-७ हरियालीमा छुरा प्रहार गरी युवती घाइते बनाइ फरार  युवकलाई  मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौंडा-२ बस्ने २९ बर्षीय सृजन यादव मकवानपुर प्रहरीमा आएर आत्मसमर्पण गरेसँगै उनलाई नियन्त्रणमा लिएको हो। यादवले चैत ११ गते हेटौँडामा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएकी हेटौंडा-७ बस्ने २४ वर्षीया अनिशा...

आजबाट एसईई,मकवानपुरमा ७१३८ विद्यार्थीहरुले परीक्षा दिदै

89961759_2886646528040419-1650587274.jpg

९ बैशाख,हेटौंडा। आजबाट  माध्यमिक शिक्षा परीक्षा (एसईई) बाट सुरु हुदैछ । कोरोनाका कारण बिगत दुई बर्ष देखी हुन नसकेको परीक्षा यस बर्ष आजबाट सुरु हुँदैछ। आजबाट सुरु हुने एसईई परीक्षाको तयारी मकवानपुरमा  पूरा भएको छ ।  मकवानपुर जिल्लाबाट यस वर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Death-1650532073.jpg

८ बैशाख, काठमाडौं । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिरनजिक सिमराबाट...

एसईईमा सभागी हुने बिद्यार्थीलाई ब्रेन बिल्डर्सको आयोजनामा हौसला प्रदान

IMG_20220421_125851-1650525260.jpg

८ बैशाख, हेटौंडा । बैशाख ९ गते शुक्रवारदेखि सुरु हुने एसइइ परीक्षा दिने तयारीमा रहेका बिद्यार्थीहरुलाई हौसला प्रदान गरेका छन् । हेटौंडा–२ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल) को आयोजनामा भएको कार्यक्रममा एसइइ परीक्षा दिन तयार रहेका बिद्यार्थीहरुलाई आत्मवल बढाउने उद्देश्यले हौसला कार्यक्रम गरिएको हो । मोटिभेस्नल...

सिलिण्डर भर्ने क्रममा विष्फोट, एकको मृत्यु

Cylinder-1650523073.jpg

८ बैशाख, ललितपुर । ललितपुर औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने घटनामा ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको बिएण्डबी र पाटन अस्पतालमा उपचार भईरहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।  बिहान करिब १०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार