Email :- prastakhabar@gmail.com

समाज

ट्रक र जीप ठोक्कियो, एकजनाको मृत्यु

Accident1-1651041821.jpg

१४ बैशाख, हेटौंडा । बारामा मंगलबार राति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ बर्षीय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३...

फेकोफन मकवानपुरद्वारा उद्यम विकास तालिम

FB_IMG_1650990340131-1650990487.jpg

१३बैशाख,हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरको आयोजना र वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा मंगलवार देखि हेटौडामा ५ दिने बजार विश्लेषण ताथ उद्यम विकास तालिम शुरु भएको छ । सामुदायिक वनमा उद्यम सञ्चालन गरि उत्पादित बस्तुहरुलाई कसरी बजार सम्म पु¥याई आम्दानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको...

बस र कार ठोक्किँदा धादिङमा ४ भारतीय सहित ५ जनाको मृत्यु

image-1650851302.jpg

१२ बैशाख, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुगेखोलामा बस र कार ठोक्किदाँ ४ जना भारतीय सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा रहेका ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा कारका चालक तनहुको...

आजबाट मेलम्चीको पानी काठमाडौँमा वितरण हुँदै 

melamchi-1650776962.jpg

११ बैशाख, हेटौंडा । मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौँ उपत्यकामा वितरण सुरु हुने भएको छ । गत वर्षको असार १ र १७ गतेको बाढीले आयोजनामा क्षति पु¥याएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि...

तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न

अवार्ड-1650734112.jpg

१० बैशाख,हेटौंडा। तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड भव्यताका सम्पन्न भएको छ।शनिबार हेटौंडामा अवार्ड वितरणको कार्यक्रमको आयोजन गर्दै १३ वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो।  नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख...

प्रष्टखबरकर्मी शिवाकोटीलाई उत्कृष्ट क्रियाशील पत्रकारिता अवार्ड

१० बैशाख,हेटौंडा। शिक्षा मिडिया प्रालिद्वारा संचालित प्रष्ट खबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी सम्मानित भएका छन्।शिवाकोटी उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड-२०७९ बाट पुरस्कृत तथा सम्मानित भएका हुन। हेटौंडामा सम्पन्न तेस्रो तथा चौथो जर्नालिजम अवार्ड अन्तर्गत उत्कृष्ट क्रियाशील पत्रकारका रुपमा सम्मानित भएका हुन।उनलाई...

सत्ता गठबन्धनबाट हेटौंडाको मेयर मिना लामा

FB_IMG_1650708141147-1650708275.jpg

१० बैशाख,हेटौंडा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा हुने भएकी छिन्। सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भेगमा परेको...

कामधेनु सहकारीको बार्षिक उत्सव,वृद्धवृद्धाहरुलाई खाद्यान्न सहयोग

20190101181419_IMG_0051-1650702200.JPG

भिमसेन पौडेल  १० बैशाख,हेटौडा । हेटौंडा -६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ शेयर सदस्य सम्मान गर्दै तथा वृृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । संस्थाले हेटौडा–१७, गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई...

आज मकवापनुरका १३ जना पत्रकारलाई जर्नालिजम अवार्ड प्रदान गरिदैँ

aword-1650690421.jpg

१० बैशाख, हेटौंडा । न्यू मिडिया एकेडेमीले आयोजनामा आज शनिबार हेटौंडामा मकवानपुरका १३ जना पत्रकारहरुलाई जर्नालिजम अवार्ड प्रदान गरिने भएको छ ।  मकवानपुरका कृयाशील पत्रकारहरुको हौसला एवम् उत्प्रेरणाको लागि न्यू मिडिया एकेडेमीले आयोजना गर्दै आएको हेटौंडा जर्नालिजम अवार्डको तेस्रो तथा चौथो संस्करण मार्फत आज १३ जना पत्रकारलाई अवार्ड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार