Email :- prastakhabar@gmail.com

समाज

रानी वनको प्याड बनाउने तालिम समापन

FB_IMG_1648223665984-1648223929.jpg

११ चैत,हेटौंडा। हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक सिकाई केन्द्र तथा हेटौंडा उपमहानगरपालिका नगर शिक्षा  महाशाखाको सहयोगमा सञ्चालित ५ दिने सेनेटरी प्याड बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ।  शुक्रबार हैटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक गोमा...

हेटौंडा-६ निवासी खड्काद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

Screenshot_20220325-21132-1648222593.jpg

११चैत,हेटौंडा। हेटौंडा-६ रामनगर निवासी रत्नबहादुर खड्काले आफ्नो स्वर्गीय आमाको पुन्यतिथीको अवसरमा हेटौंडा-१७मा रहेको एक वृद्ध आश्रममा खाद्यान्न सहयोग गरेका छन्।  खड्काले आफ्नी स्वर्गीय ममतामयी माता गुणमाया खड्काको पुन्यतिथीको अवसरमा हेटौंडा-१७ गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका...

कामधेनु सहकारीद्वारा झोला बनाउने तालिम

Screenshot_20220325-21132-1648222378.jpg

११ चैत,हेटौंडा। हेटौंडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले कपडाको झोला बनाउने तालिम शुरु गरेको छ।संस्थामा आबद्ध महिलालाई सिप सिकाई आतमनिर्भर बनाउने उद्देश्यले कपडाको झोला बनाउने तालिमको शुभारम्भ गरिएको संस्थाका अध्यक्ष उदय विडारीले बताए।  सोभा श्रेष्ठले सहजीरण गर्ने उक्त तालिममा १० जना महिलाले सहभागिता...

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश  

pal_sha2022-1648171222.jpg

११ चैत, हेटौंडा । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसै मुद्दामा शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएसँगै जोशी...

हेटौंडा-२ मुख्यमन्त्री क्वाटर नजिक रुखले थिचेर मयुरीका यात्रु घाइते

रुख-ढलेर-1648126191.jpg

१० चैत,हेटौंडा। हेटौंडा-२ मा रुखले ढलेर मयुरीलाई थिच्दा मयुरीमा  सवार  ५ जना घाइते भएका छन् ।हेटौंडा-२ मुख्यमन्त्री निवास आगाडीको बाटोमा रुख ढलेर गुडिरहेको  मयुरीलाई थिच्न पुग्दा मयुरीमा सवार अन्दाजी ५ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।  बिहीबार साँझ आएको हावाहुरीका कारण मुख्यमन्त्री निवास नजिकै रहेको सालको रुख ढल्न...

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना,कमानेका रिमालको मृत्यु

20200927_084436-1648115967.jpg

१० चैत,हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी-१ सुन्दरीमाईमा सुमो  र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल  चालकको मृत्यु भएको छ।  बिहीबार दिउँसो  त्रिभुवन राजपथ अन्तर्गत सडक खण्डमा हेटौडाबाट भैसे तर्फ जादै गरेको ना१ज ३४७२ नम्बरको सुमो र बिपरित दिशा तर्फ बाट आउदै गरेको ना४९प २५५६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई...

हेटौंडा-१९ मा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

image-1648084264.jpg

१० चैत, हेटौंडा । हेटौंडा-१९ बस्तिपुर भुन्द्रुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रयाक्टर चालक राक्सिराङ-८ का २८ बर्षीय सागर स्याङ्तान रहेका छन् । उनको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान करिब २ बजे राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै...

अधिकांश भू-भागको मौसम सामान्यतया सफा

Sunshine-1024x640-1648084156.jpg

१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ...

हेटौंडा-५ मा एक पुरुष मृत भेटिए

20200604_122230-1648035129.jpg

९,चैत,हेटौंडा। हेटौंडा-५ चिसापानीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।  बुधबार बिहान हेटौंडा-५ चिसापानी लक्ष्मिनारायण मन्दिर नजिक  एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताए।  मृत्यु हेनेमा देश भारत बिहार लाईन सुगौली घर भई राजेश घिमिरेको घरमा  भाडामा बस्दै आएका अन्दाजी  ५०/५२ को भुटि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार