Email :- prastakhabar@gmail.com

समाज

देउरालीमा ट्रक दुर्घटना, एकको मृत्यु

Accident-1648452051.png

१४ चैत, बर्दिया । बर्दियामा सोमबार विहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकमा सवार अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको परिचय खुलेको छैन । दुर्घटनामा अर्का एक युवक घाइते भएको र उनको कोहलपुरस्थित मेडिकल कलेज अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा लु २ ख ८७३...

हेटौंडामा युवतीमाथि छुरा प्रहार गर्ने यादव अझै फरार

FB_IMG_1648374946574-1648375373.jpg

१३ चैत,हेटौंडा। शुक्रबार साँझ हेटौंडा-७ हरियालीमा  एक युवती माथी छुरा प्रहार गर्ने हेटौंडा-२ का एक युवक अझै फरार  रहेको मकवानपुर प्रहरीले जनाएको छ।युवती माथि छुरा प्रहार गरेर भाग्नेमा हेटौंडा-२ न्यु मनकामना चोक बस्ने २९ वर्षीय सिर्जन यादब रहेको उनी अझै फरार रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्।  शुक्रबार...

बस पुलबाट खोलामा खस्यो, ४ जनाको मृत्यु

Bus-1648367620.jpg

१३ चैत, सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा पुलबाट बस खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन ।  दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचारका लागि पठाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा घाइते भएको र सामान्य अवस्थाका...

चुरियामाई माविको आर्थिक छानविन गर्न समिति गठन

School-1648365619.jpg

१३ चैत, हेटौंडा । हेटौंडा–१५ मा रहेको चुरियालाई माबिको आर्थिक विषयमा छानविन गर्न समिति गठन भएको छ । दुई दिन अघि भएको विद्यालयको अभिभावक भेलामा लेखापाल पुरुषोतम ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन नभएपछि छानविन समिति गठन भएको हो । अभिभावक भेलाले वडा अध्यक्ष महारत्न लामाको संयोजकत्वमा ३ जना अभिभावक र एक शिक्षक प्रतिनिधि...

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

Death-1648361819.jpg

१३ चैत, ललितपुर । ललितपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धादिङ घर भई महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपाने रहेका छन् । सानेपामा बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा गम्भिर घाइते न्यौपानेको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

युवा व्यवसायीहरुद्वारा विपी गणेशमान पार्कलाई कुर्सी सहयोग

Kursi-1648309176.jpg

१२ चैत्र, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको स्वर्गीय विपी गणेशमान स्मृति शान्ति पार्कको लागि यहाँका युवा व्यवसायीहरुले सिमेन्टको कुर्सी सहयोग गरेका छन। हेटौडा–१७ गैरीगाउँ निवासी नवराज न्यौपाने,हेटौडा–१७ चुच्चेखोला निवासी प्रविण गौतम र हेटौडा–६ चौघडा निवासी राजु गुरुङले पार्कलाई २।२ वटा सिमेन्टको कुर्सी प्रदान गरेका...

शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन 

tsc-1648268569.jpg

१२ चैत, हेटौंडा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ ।  आयोगको चैत २ गते बसेको बैठकले पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेसँगै अध्यापन अनुमति पत्रको परिक्षामा ५० वटा वस्तुगत प्रश्न मात्रै सोध्ने भएको छ । जसको अङ्कभार २ नम्बर रहेको छ । यसले परिक्षा...

तासिर बोर्डिङमा जुनियर सार्क समिट्

Tasir-1648260033.jpg

१२ चैत,हेटौंड। हेटौंडा-७ नागस्वतीमा रहेको तासिर सेकेण्डरी बोर्डिङ स्कुलमा जुनियर सार्क समिट्(सम्मेलन) को आयोजना गरिएको छ। विद्यालयको अतिरिक्त कृयाकलाप अन्तर्गत शुक्रबार उक्त नमुना मुलक सार्क समिटको आयोजना गरेको हो।  सार्क सदस्य राष्ट्रहरुको प्रतिनिधिमुलक भुमिका सहित आयोजना गरिएको सम्मेलनको नेपालको तर्फबाट प्रतिनिधिको...

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

905x525-New_Office_Buildi-1648254779.jpg

१२ चैत, हेटौंडा । चैत मसान्तभित्र व्यक्तिले राखेका इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई सुरक्षित, भरभर्दो एवं विश्वसनीय बनाउन भन्दै जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र बुझाउन प्रशासन कार्यलयले निर्देशन दिएको हो ।  ‘स्थानीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार