Email :- prastakhabar@gmail.com

समाज

बर्डफलू नियन्त्रणबाहिर, पोल्ट्री निषेधाज्ञा गर्ने विभागको तयारी

birdflue-1-500x350-1649119811.jpg

२२ चैत, हेटौंडा । पशु सेवा विभागले कुखुराको सङ्क्रामक रोग बर्डफ्लू नियन्त्रण बाहिर गएको बताएको छ ।   सङ्क्रमण बढेपछि पशु सेवा विभागले पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले...

चेतना मध्यवर्ती सामुदायिक वनको भेला सम्पन्न

FB_IMG_1649093178100-1649093296.jpg

२१ चैत,हेटौडा । मनहरी गाउँपालिका–१, चकरीमा रहेको चेतना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । लोकहित उपभोक्ता समितिका अध्यक्ष चन्द्र बहादुर मुक्तानको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बंशीगोपाल कँडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहकी कोषाध्यक्ष सिद्धि कुमारी...

थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Corona_update-1649071199.jpg

२१ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार ८९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । गत २४ घन्टामा २ हजार ९४२ पीसीआर तथा २ हजार ११७ एन्टिजेन परीक्षण भएको छ । हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका...

ग्यास विस्फोट हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु

15-1649036742.jpg

२१ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा आइतबार तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे...

ट्रयाक्टरबाट खसेर युवतीको मृत्यु

Death1-1648979888.jpg

२० चैत, तनहुँ । ट्रयाक्टरबाट खसेर तनहुँको भानु नगरपालिका–९ डुम्रेमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छन् । उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट उनी खसेको...

इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु 

muslm00000000000-1648962037.jpg

२० चैत, हेटौंडा । इस्लाम धर्मावलम्बीहरूरुको ठूलो पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म मुस्लिम समुदाय बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई यो पर्वमा व्रत बस्ने गर्छन् ।  उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने...

हयग्रीव आचार्य नेपाली लेखक संघको केन्द्रीय सदस्यमा निर्वाचित 

277535863_557486256587486-1648947799.jpg

२० चैत, हेटौंडा । मकवानपुर साहित्यकार हयग्रीव आचार्य नेपाली लेखक संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  शनिबार पोखरामा सम्पन्न संघको सातौं राष्ट्रिय अधिवेशनबाट आचार्य खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । अधिवेशनले कवि तीर्थ श्रेष्ठलाई आगामी तीन वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । यस्तै संघको सहअध्यक्षमा...

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, आपूर्ति सहज हुने

277417202_643156087138702-1648945891.jpg

२० चैत, हेटौंडा । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि आन्दोलन फिर्ता भएको हो । पेट्रोल व्यवसायीहरुको आन्दालन फिर्ता भएसँगै पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । व्यवसायीहरुको आन्दोलनका कारण केहीदिन यता प्रट्रोल पप्पहरुमा सवारी साधनहरुको भिड लाग्ने गरेको थियो भने ।...

बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने 

images-1648874971.jpg

१९ चैत, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना रहेको बताएको छ ।  महाशाखाका अनुसार हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाँडिसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार