Email :- prastakhabar@gmail.com

समाज

आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदै

1627302613_child-vaccine-1649391246.jpg

२५ चैत, हेटौंडा । आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदैछ । सरकारले टाइफाईड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै छ ।  सरकारले खोप अभियानमा देशभरका झन्डै७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं...

न्यौपानेले आफ्नो जन्मदिनमा दिए वृद्धवृद्धाहरुलाई फलफूल

FB_IMG_1649337746268-1649338039.jpg

२४ चैत,हेटौंडा। हेटौंडा-१७ का एकजना युवा व्यवसायीले आफ्नो जन्मदिनमा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका  छन्। हेटौडा–१७ गैरीगाउँ निवासी युवा समाजसेवी नवराज न्यौपानेले आफनो ४२ औं जन्मदिनको अवसरमा हेटौडा–१७ मा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरेका हुन...

चित्रेपानी वनको वन डढेलो नियन्त्रण सम्बन्धी तालिम

FB_IMG_1649337715424-1649337763.jpg

२४चैत्र,हेटौडा । हेटौडा– ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वनडढेलो नियन्त्रण सचेतना तालिम दिएको छ।  वनलाई कसरी डढेलो बाट बचाउने र लागेमा कसरी निभाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो । तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव...

हेटौंडा-९ मा मोटरसाइकल र ट्याक्टर ठोक्कियो,एकजना गम्भीर

20200927_084436-1649332748.jpg

२४चैत,हेटौंडा। हेटौंडा-९ पशुपतिनगरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।  बिहीबार अपरान्ह हेटौंडा-८ औधोगिक क्षेत्रमा  औधोगिक क्षेत्र बाट हेटौडा बजार तर्फ आउदै गरेको ना २१ प ८२९८ नम्बरको मोटरसाइकल बिपरीत दिशा वाट जादै गरेको ना ६ त ९८६७ नम्बरको ट्याक्टर एक अपसमा ठक्कर खाई...

आज नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइँदै

world_health_day-1649304496.jpg

२४ चैत, हेटौंडा । आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज ७४ औँ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो ।  वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रीत हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या...

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले स्थानीय तहबाटै उपचार खर्च पाउने 

kidney-pidit-1649292376.jpg

२४ चैत, हेटौंडा । अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले गत हप्ता स्वीकृत गरेको कार्यविधिअनुसार अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका जानकारी दिए...

हेटौडा–६ मा ज्येष्ठ नागरिक मञ्च गठन,अध्यक्षमा सापकोटा

FB_IMG_1649250146597-1649250256.jpg

२३ चैत,हेटौंडा। हेटौडा–६ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन भएको छ । बुधवार  सम्पन्न भएको वडा भेलाले बासुदेव *सापकोटाको अध्यक्षतामा ८ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च सर्वसम्मत चयन गरेको हो । समितिको सचिवमा जीवकुमारी पौडेल, कोषाध्यक्षमा भीमसेन पौडेल सर्वसम्मत चयन भएका हुन । सदस्यहरुमा पूर्ण बहादुर राई, भीमबहादुर महत, रजनी गौतम, सरस्वती...

प्रेस युनियनको केन्द्रीय अधिवेशनबारे तयारी छलफल हेटौंडामा

Screenshot_20220406-15052-1649236865.jpg

२३ चैत, हेटौंडा । प्रजातान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशनका लागि हेटौंडामा तयारी छलफल भएको छ । हेटौंडामा हुने अधिवेशनका लागि हेटौंडामा तयारी छलफल भएको हो । नवौं अधिवेशनको उद्घाटन तथा निर्वाचन, आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको बारेमा  केन्द्रीय टोली र मकवानपुर शाखाबीच छलफल भएको छ ।...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो,निगम अझै घाटामा

20200710_205957-1649203285.jpg

२३ चैत,हेटौंडा। पेट्रोलियम पदार्थको मूल्य बढेको छ।नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी इन्धनको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।  मुल्य बढेसँगै अब  काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार