२७चैत,हेटौंडा। हेटौंडा-१३ पदमपोखरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।आइतबार बिहान हेटौंडा-१३ पदमपोखरी स्थित सिता कुमारी मैनालिको घरमा संचालित वर्कशप संचालन गर्दै आएको एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको हो।मृत्यु हुनेमा सोही वडा बाचौर बस्ने अन्दाजी ३०/३५ बर्षका सहदेव गोले रहेको जनाइएको छ। वर्कशप संचालक समेत रहेका...
२७ चैत, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शनिवार एक कार्यक्रमकाबीच ६ जना श्रष्टाहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ । समाजले संगीतकार शक्ति बल्लभ, पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान तथा पुरस्कार प्रदान...
२७ चैत, हेटौंडा । यस बसन्त ऋतुमा सरकारले रूससहित ४२ देशका २०४ जना आरोहीलाई सगरमाथा आरोहणको लागि अनुमति दिएको छ । सरकारले रुसका १४ जनासहित २०४ जनाको टोलीले सगरमाथाको आरोहणको लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा र नेपालका ११–११ जना, अष्ट्रेलियाका १० जना तथा चीनका...
२६ चैत,हेटौंडा। सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। सरकारले राम नवमीको अवसरमा भोलि चैत २७ गते देशभर सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार एक सूचनाजारी गर्दै सरकारको २४ गते बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरे बमोजिम बिदा दिइएको जनाइएको छ।...
२६ चैत, हेटौंडा । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसम बदली रहने छ । महाशाखाले आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा...
२६ चैत, हेटौंडा । मकवानपुरे साहित्यकार छवि अनित्यको कविता कृति ‘तुइनको बाटो’कोे शुक्रबार गृह विमोचन गरिएको छ । नेपाली लेखक सङ्घको राष्ट्रिय महाधिवेशनको क्रममा पोखरामा विमोचन गरिएको तुइनको बाटोको शुक्रबार एक कार्यक्रमकाबीच गृह विमोचन गरिएको हो । बरिष्ठ साहित्यकार एलबी क्षेत्री, साहित्यकार सुमन पोखरेल, मकवानपुरका शिक्षासेवी...
२५ चैत,हेटौंडा। प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले शुक्रबार गरेको ६७३ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवामा मकवानपुरका ८ प्रहरी निरीक्षकको सरुवा भएको छ। वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टसहित मकवानपुरका अन्य ७ जना प्रहरी निरीक्षकको सरुवा भएको हो। वडा प्रहरी...
२५ चैत, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको हुँदा प्रदेश १ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश नं. १,...
२५ चैत, हेटौंडा । तराई मधेशमा मनाइने चैते छठ विधिवत रुपमा आज सम्पन्न भएको छ । छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । चार दिनसम्म मनाइने यो पर्व आज विधिवत रुपमा सम्पन्न भएको हो । दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति हुने जनविश्वासका साथ छठ पर्व मनाइने गरिन्छ ।तेस्रो दिन हिजो साँझ...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












