Email :- prastakhabar@gmail.com

समाज

सञ्चारिकाले महिला पत्रकारलाई निर्वाचन लक्षित तालिम दिने

277165659_110876691577494-1648861391.jpg

१९ चैत, हेटौंडा । सञ्चारिका समूह मकवानपुरले महिला पत्रकारहरुलाई निर्वाचन लक्षित तालिम दिने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तालिम आयोजना गर्ने निर्णय गरेको मकवानपुर अध्यक्ष सम्झना रिजालले जानकारी दिईन । महिला पत्रकारलाई निर्वाचन सम्बन्धी समाचार संकलनमा थप सहयोग पुग्ने उद्देश्यले तालिम...

कामधेनुको झोला बनाउने तालिम सम्पन्न

१८चैत्र, हेटौडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सात दिने झोला बनाउने तालिम शुक्रवार सकिएको छ । सहकारी संस्थामा आवद्ध महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन र संस्थाको उद्धेश्य अनुसारको काम गर्न तालिम सञ्चालन गरिएको हो । सहकारी संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा सम्पन्न...

टिपरले ठक्कर दिंदा बोलेरो चालकको मृत्यु

Death-1648796522.jpg

१८ चैत, सप्तरी । सप्तरीको खडक नगरपालिका ५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका छन् । दुर्घटनामा  गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ पुर्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अन्य ५...

निर्माण सामग्रीको मुल्यवृद्धिप्रति निर्माण व्यवसायीको ध्यानाकर्षण

277576579_714438422923019-1648776145.jpg

१८ चैत, हेटौंडा । मकवानपुरका निर्मार्ण व्यवसायीहरुले निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याउन माग गर्दै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् । निर्माण व्यवसायी संघ मकवानपुरको अगुवाईमा बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई बिहीबार...

भीमफेदी कारागारमा स्वास्थ्य सामग्री सहयोग

Screenshot_20220331-16500-1648725211.jpg

१६चैत,हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको  भीमफेदी कारागारमा  स्वास्थ्य साम्रगी वितरण गरिएको छ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगर एवं सेवाकाे लागी युवा मकवानपुरले भिमफेदी-६ मा रहेको  भिमफेदी कारागारमा स्वास्थ्य सामाग्री  हस्तान्तरण गरिएकाे हो  ।   सेवाकाे लागि युवा...

मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल शुक्रबारबाट ३ दिन बन्द रहने

Screenshot_20220331-12075-1648719127.jpg

१७ चैत,हेटौंडा। धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुर र सिन्धुलीमा निर्माणा भइरहेको बागमती पुलमा ३ तिन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा निर्माणा भइरहेको पुलमा कालोपत्र गर्नु पर्ने भएकोले भोलि शुक्रबारबाट चैत २० गते आइतबार सम्म पुलमाथिबाट सवारी...

ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Death-1648706859.jpg

१७ चैत, चितवन । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र श्रीमति ४० बर्षीया निनतारा श्रेष्ठ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको...

मातृभूमि साहित्य समाजले २६ गते ८ जना स्रष्टालाई सम्मान गर्ने 

१७ चैत, हेटौंडा । मकवानपुर जिल्लाको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले यहि चैत २६ गते विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । हेटौंडामा हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले पुरस्कृत एवं सम्मान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष माधब...

टिपरले ठक्कर दिंदा दिदीबहिनीको मृत्यु

Accident1-1648632778.jpg

१६ चैत, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय सृष्टि घिसिङ र श्रेया घिसिङ रहेका छन् । उनीहरुका बाबु रोहन घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।  रोहनले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा आफ्ना छोरीहरुलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार