Email :- prastakhabar@gmail.com

समाज

भक्तपुर प्रहरीबाट महिलासहित ६ लागुऔषध कारोबारी पक्राउ

Arrested1-1632448752.jpg

८ असोज, भक्तपुर । नेपाल प्रहरीले लागूऔषध कारोबार गर्दै आएका ६ जनालाई भक्तपुर र काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ५ का २१ वर्षीय राजेश शाही, उनकी पत्नी १९ वर्षीया सरीता शाही, धादिङ बेनीघाट–३ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ–७ हात्तीगौडा बस्ने ३९ वर्षीय केशव क्षेत्री, सर्लाहीको धनकौल–३ हरकठ्वाका २६ वर्षीय...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Rain1-1632445186.jpg

८ असोज, हेटौंडा । देशका विभिन्न स्थानमा शुक्रबार मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ

FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर सहितको प्रहरी टोलिले हेटौंडा-११ थानाभर्‍याङमा ३ ख ५९५० नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकभित्र फल्स बटम बनाई लुकाईछिपाई...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि

Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ।मकवानपुरमा बिहिबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १८५  जनाको कोरोना जाँच गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो।...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् । काठमाडौंमा भएको २५ औँ अधिवेशनले वन्तको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ,...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ

Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् ।  निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो ।...

जिपको ठक्करबाट एक जनाको मृत्यु

Accident-1632362361.jpg

७ असोज, उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । घाइते राईलाई उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Mausam-1632361929.jpg

७ असोज, हेटौंडा । देशका विभिन्न स्थानमा बिहिबार हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ । राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर...

बुधबार नेपालमा १४७८ जनामा कोरोना पुष्टि, ६को मृत्यु

police-personnel-protecti-1632310131.jpg

६ असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा १४७८ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबार नेपालमा एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १४७८ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन। नेपालमा पछिल्लो २४ घण्टामा १३९३० जनाको कोरोना जाँच गरिएको थियो । जाँच गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार