Email :- prastakhabar@gmail.com

समाज

खोपको पहिलो मात्रा लगाएको लामो समयपछि पनि दोस्रो मात्र लागउन सकिने

ministry-of-health-1628999812.jpg

३१ साउन, हेटौंडा । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको धेरै समय हुँदा असर कम हुने हो कि भन्ने भ्रममा नपर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।  ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाको अन्तरमा दोस्रो मात्रा लगाउनुपर्ने सुरुमा भनिए पनि खोप समयमा आइन पुग्दा ५ महिनापछि अहिले सरकारले ज्येष्ठ...

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने

1591787464.Mansoon-1628997896.jpg

३१ साउन, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभर मनसुन सक्रिय हुने जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने बताईएको छ ।  महाशाखाले जारी गरेको बुलेटिनमा आजदेखि तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने उल्लेख गरिएको छ । वर्षा निरन्तर एकै ठाउँमा नभई...

स्वतन्त्र पत्रकार संघ मकवानपुर अध्यक्षमा गोकुल अधिकारी

Screenshot_20210814-20175-1628951797.jpg

३० साउन, हेटौंडा । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन भएका छन । संघको शनिबार हेटौंडामा सम्पन्न तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षमा प्रेमकला पौडेल(प्रिया), सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर साह  र सदस्यमा जमुना थिङ सर्वसम्मत...

शनिवार २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

540743a45528acd5262f37218-1628946735.jpg

३० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५ सय ७३ जनामा परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको छ । शनिबार काठमाडौंमा ५ सय ३५, ललितपुरमा १ सय ६४ र...

मकवानपुरमा मास्क नलगाउने ५४ जनालाई जरिवान,३८७ थान मास्क वितरण

20201111_135709-1628941779.jpg

३० साउन,हेटौंडा। मकवानपुरमा मास्क नलगाई हिड्ने ५४ जनालाई कार्वाही गरिएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको चेकिङ टोलीले जिल्लाको विभिन्न स्थानमा मास्क नलगाई हिड्ने ५४ जनालाई कार्वाही गरेको हो । मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर सहितको चेकिङ टोलीले मास्क नलगाई हिड्ने ५४ सक्रमण रोग नियन्त्रण ऐन अन्तर्गत एक सय रुपैँया...

मकवानपुरमा शनिबार कोरोना संक्रमित र मुक्त हुने बराबरी

Corona-Graph-1-1-1628933158.jpg

३० साउन,हेटौंडा । मकवानपुरमा शनिबार कोरोना संक्रमित र मुक्त हुनेको संख्या बराबरी रहेको छ।मकवानपुरमा शनिबार ३८ जना कोरोनाका नयाँ बिरामी थपिदा ३८  जनानै कोरोना मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ३८ जना कारोना...

मकवानपुरमा शनिबार ३८ जनामा कोरोना

20200725_220622-1628932208.jpg

३०साउन,हेटौंडा। मकवानपुरमा शनिबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ११३ जनाको कोरोना जाँच गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो।शुक्रबारको तथ्याङ्क अनुसार ९४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३६ जना र एन्टिजेन बिधिबाट १९ जनाको कोरोना जाँच...

देशका अधिकांश स्थानमा मौसम बदली रहने 

rainsss-1628917521.jpg

३० साउन, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको बताएको छ ।  महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश,...

थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण हुने

3500-1628902765.jpg

२९ साउन, हेटौंडा । विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको गृह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार