Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा मंगलबार ३५१ को कोरोना जाँच,२९ जनामा पुष्टि

Corona-Graph-1-1-1629192558.jpg

१भदौं,हेटौंडा। मकवानपुरमा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ३५१ जनाको कोरोना जाँच गर्दा २९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।मंगलबारको तथ्याङ्क अनुसार ११८जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १८ जना र एन्टिजेन बिधिबाट २३३जनाको कोरोना जाँच...

मनहरीमा सामुदायिक आँखा केन्द्र नियमित संचालन हुने

eyehospital-696x522-1629167260.jpg

१ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नियमित रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको छ । मनहरी गाँउपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएपछि मनहरीमा नियमित सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज...

हेटौंडाका ब्लोन एक क्विन्टल गाँजासहित जनकपुरमा पक्राउ 

234709783_307507441944264-1629166318.gif

१ भदौ, हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर ब्लोन एक क्विन्टल लागुऔषध गाँजासहित जनकपुरमा पक्राउ परेका छन् । ब्लोनलाई प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट सोमवार साँझ एक क्विन्टल लागुऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ । ब्लोनले  बा ५ च १४० नम्बरको पिकअप...

मास्क नलाउने ११५ जना प्रहरी कारवाहीमा

mask-1629166186.jpg

१ भदौ, हेटौंडा । मकवानपुर प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाई हिड्ने १ सय १५ जनालाई सोमबार कारवाही गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिडेका १ सय १५ जनालाई कारवाही गरेको हो ।  मास्क नलगाउनेलाई मास्क दिई सचेत समेत गराईएको र एक सय रुपैयाँ जरिवाना समेत लिएको...

मकवानपुर प्रहरीद्वारा एकजना फरार प्रतिवादी पक्राउ

101400145_101598854840688-1629166038.jpg

१ भदौ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले साउन ३२ गते सोमबार एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा १८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका हेटौंडा ११ का श्रीकृष्ण सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता...

उच्च अदालत पाटन हेटौंडा इजलासमा दुई वर्ष अघिका सबै मुद्धा फछर्यौट

Screenshot_20210816-20054-1629123683.jpg

३२ साउन, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले १८ महिना देखी २ वर्ष नाघेका एउटा पनि मुद्धा फछर्यौट हुन बाँकी नरहेको जनाएको छ ।  उच्च अदालत पाटन,हेटौंडा इजलासले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै आर्थिक वर्ष २०७७/०७८ मा १८ महिनादेखी २ वर्ष नाघेका एउटा पनि मुद्धा फछर्यौट हुन बाँकी नहरेको जनाएको हो । पत्रकार भेटघाटमा अदालतका सुचना...

सोमबार ३४५१ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

540743a45528acd5262f37218-1629119333.jpg

३२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५ सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।...

मकवानपुरमा आज मुक्त हुनेको संख्या संक्रमित भन्दा दोब्बर

images(4)-1629111231.jpg

३२ साउन,हेटौंडा । मकवानपुरमा सोमबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या दोब्बर बढी रहेको छ।मकवानपुरमा सोमबार ४९ जना कोरोनाका नयाँ बिरामी थपिदा ११६ जनानै कोरोना मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ११६...

सोमबार मकवानपुरमा ४९ जनामा कोरोना

1620560666_corona-1629110810.jpg

३२साउन,हेटौंडा। मकवानपुरमा सोमबार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २५० जनाको कोरोना जाँच गर्दा ४९ जनामा कोरोना पोजेटिभ देखिएको हो।सोमबारको तथ्याङ्क अनुसार १२७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३७ जना र एन्टिजेन बिधिबाट १२३ जनाको कोरोना जाँच...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार