Email :- prastakhabar@gmail.com

समाज

अफगानिस्तान पठाउने म्यानपावर कम्पनीलाई उपस्थित हुन निर्देशन 

dddddddddddd-1629085891.jpg

३२ साउन, हेटौंडा । अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।  अफगानिस्तानमा रहेका नेपालीको अवस्थाको जानकारी राख्न र उद्धारका लागि पहल गर्न विभागले म्यानपावर कम्पानीहरुलाई यस्तो निर्देशन दिएको हो । विभागका सूचना अधिकारी महेन्द्रनाथ...

क्युआर कोडसहितको प्रमाणपत्रका लागि शुल्क नदिन आग्रह 

n00217296-b_15-1629085697.jpg

३२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको छ ।  खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थानमा भर्न...

मकवानपुरमा आज संक्रमित भन्दा निको हुने चार गुणा बढी

corona1-1-1629021295.jpg

३१ साउन,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या चार गुणा बढी रहेको छ। मकवानपुरमा आइतबार १९ जना कोरोनाका नयाँ बिरामी थपिदा ८९ जनानै कोरोना मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका...

मकवानपुरमा निषेधाज्ञा फेरी थपियो:पसल तथा बैंक खोल्ने समय फेरबदल

20210506093011_IMG_0434-1629020022.JPG

३१ साउन,हेटौंडा। मकवानपुरमा जारी निषेधाज्ञा पुन: थपिएको छ। निषेधाज्ञा भदौ १० गतेसम्म थप गरिएको छ भने पसल खोल्ने समय र बैङ्क तथा वित्तीय संस्था हरेक दिन खुल्ला हुने भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेकोजिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय थप गरेर पसल खोल्ने समय परिमार्जित गर्दै निषेधाज्ञा...

आइतबार मकवानपुरमा १९ जनामा कोरोना

images(1)-1629018857.jpg

३१साउन,हेटौंडा। मकवानपुरमा आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ७२ जनाको कोरोना जाँच गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको हो।आइतबारको तथ्याङ्क अनुसार ३२ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ११ जना र एन्टिजेन बिधिबाट ४० जनाको कोरोना जाँच गर्दा ८...

हेटौंडा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टको उदघाटन

FB_IMG_1629003593843-1629004567.jpg

३१साउन, हेटौंडा । हेटौंडा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट उदघाटन गरि अस्पताललाई हस्तान्तरण गरिएको छ ।  उद्योग संघ मकवानपुरको लगानीमा हेटौंडा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टको आइतबार एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उदघाटन गरेका छन । एक करोड ३६ लाख ९५ हजार लागतमा उद्योगसंघ मकवानपुरले...

प्रशासन कार्यालय मकवानपुरको सेवा आलोपालो प्रणालीमा

524x380-New_Office_Buildi-1629002808.jpg

३१ साउन, हेटौंडा । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्दै आएको सेवामा आजबाट आलोपालेको व्यवस्था गरेको छ । कोरोना संक्रमण रोकथाप तथा नियन्त्रणका लागी प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्ने सेवा प्रवाहमा परिवर्तन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी...

मकवानपुरका नदीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन आग्रह

Screenshot_20210815-07451-1629002479.jpg

३१ साउन, हेटौंडा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुरका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । लगाताको बर्षका कारण राप्ती, मनहरी, लोथर, कर्रा, बागमती, बकैया लगाएतका नदीमा पानीको बहाव बढेपछि नदि किनारमा रहेका बस्तिका सर्वसाधरणहरुलाई सतर्क रहन आग्रह गरिएको छ । पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित...

मालपोत र नापी कार्यलय आजबाट एकहप्ताका लागी बन्द 

malpot_makawanpur_jNwKuD8-1629002069.jpg

३१ साउन, हेटौंडा । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरले भिडभाड हुने सरकारी कार्यलयका सेवा आजबाट एकहप्ताका लागी बन्द गर्ने निर्णय गरेको छ । सेवाग्रहीको भिड हुने मालपोत र नापि कार्यलयलय एकहप्ताका लागी बन्द हुने भएका हुन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि मालपोत कार्यलय नापी कार्यलय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार