Email :- prastakhabar@gmail.com

समाज

महाकवि देवकोटाको घर भत्काइयो, संग्रहालय बनाउने

maha-kabhi-devkota-058202-1628165458.jpg

२१ साउन, हेटौंडा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ ।  काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।  संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ...

मकवानपुरमा आज ५९ जना कोरोना मुक्त

Prevention-1628162070.jpg

२१ साउन,हेटौंडा । मकवानपुरमा आज कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या कम रहेको छ। मकवानपुरमा बिहिबार १०२ जना संक्रमित हुदा ५९ जनामा कोरोना मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ५९ जना कारोना सङ्क्रमण...

मकवानपुरमा बिहिबार जाँच गरेका मध्य ५८ प्रतिशतमा कोरोना

corona_covid_1598622785-1628161586.jpg

२१ साउन,हेटौंडा। मकवानपुरमा बिहिबार पनि संक्रमितको संख्या एक सय नाघेको छ।बुधबार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको  मकवानपुरमा बिहीबार १०२ जनामा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १७४ जनाको कोरोना जाँच गर्दा १०२ जनामा कोरोना पोजेटिभ देखिएको हो।बिहिबारको तथ्याङ्क...

करेन्ट लागेर बैतडीमा दाजुभाइको ज्यान गयो

current-1628140809.jpg

२१ साउन, बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका...

जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कोईराला र हुसेन पुर्पक्षमा

d-cout-mkpur-1594729277(1-1628131941.jpg

२१ साउन,हेटौंडा। जेठ -२५ गते हेटौंडा-४ स्थित एक घरबाट पक्राउ परेका ६ जना मध्य २ जना जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन । ४ जना भने ३० हजार धरौटीमा छुटेका छन।  जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ६ जना मध्य हेटौंडा -४ का रुस्तम कोईराला र ५० बर्षीय ...

जापानी खोपको पहिलो खेप शनिबार आइपुग्ने

khop2-1628130477.jpg

२१ साउन, हेटौंडा । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । आज र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने नेपालस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ...

नेपालमा आज ४१०७ मा कोरोना पुष्टि,१५३५ कोरोना मुक्त

1620560666_corona-1628081495.jpg

२० साउन,हेटौंडा। नेपालमा आज ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार  ४९४४ को एन्टिजेन विधिबाट गरिएको कोरोना जाँचमा ११३२ जना र एन्टिजेन बिधिबाट ११३५४ जनामा गरेको परीक्षणमा २९७५ गरी जम्मा ४१०७ जनामा कोरोना पुष्टि भएको हो।त्यसैगरी आज देशभर विभिन्न मितिमा...

बुधबार मकवानपुरमा ५१ जना कोरोना मुक्त

corona-fighter-1628068894.jpg

२०साउन,हेटौंडा । मकवानपुरमा आज कोरोना संक्रमित निको हुने भन्दा निको हुने कम रहेका छन।मकवानपुरमा बुधबार १०५ जना संक्रमित हुदा ५१ जनामा कोरोना मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ५१ जना कारोना सङ्क्रमण मुक्त...

मकवानपुर मंगलबारको तुलनामा बुधबार फेरी बढ्यो कोरोना

corona1-1-1628068235.jpg

२० साउन,हेटौंडा। मकवानपुरमा मंगलबारको तुलनामा बुधबार कोरोना संक्रमितको संख्या फेरी  बढेको छ।मंगलबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको  मकवानपुरमा बुधबार १०५  जनामा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २३२ जनाको कोरोना जाँच गर्दा १०५ जनामा कोरोना पोजेटिभ देखिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार