Email :- prastakhabar@gmail.com

समाज

लागुऔषध सहित हेटौंडाको एक गेष्टहाउसबाट दुइजना पक्राउ

FB_IMG_1628061402034-1628061515.jpg

२० साउन,हेटौंडा। मकवानपुरको हेटौंडा-१० बसपार्कको एक गेष्टहाउसबाट लागुऔषध सहित दुई युवा पक्राउ परेका छन।  प्रहरी चौकी भुटनदेवीबाट प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले बसपार्कमा रहेको गण्डकी गेष्टहाउसमा लागुऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा गेष्टहाउसबाट बसेका बारा...

भेरोसिलको दोस्रो डोज साउन २२ गतेबाट

Vaccine-1200-1-10-1628060315.jpg

२० साउन,हेटौंडा। सरकारले भेरोसिल खोपको पहिलो मात्रा(डोज) लगाएकाको दोस्रो डोज साउन २२ गतेबाट संचालन गर्ने भएको छ। गत असार २९ मा पहिलो डोज खोप लगाएकाले दोस्रो डोज खोप लगाउन पाउने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो डोज खोप लगाएका ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दोस्रो डोज खोप अभियान २२ गतेबाट देशैभरबाट संचालन गर्ने...

कैलालीमा सशस्त्र जवान कार्यालय परिसरमै मृत भेटिए

20200604_122230-1628059487.jpg

२० साउन,गोदावरी। सशस्त्र प्रहरीका एक जवान कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत एक जवान बुधबार बिहान कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका हुन।मृत्यु हुनेमा सोही गणमा कार्यरत जवान डडेल्धुरा भागेश्वर- १ घर भएका ३१ वर्षीय...

प्राधिकरणमा कुलमान ल्याउन देउवाको निर्देशन,शाक्यको राजिनामा मागियो

Screenshot_20210803-17094-1627990048.jpg

१९ साउन,हेटौंडा। नेपाल विद्युत प्राधिकरणका पुन: कुलमान घिसिङको आगमन हुने देखिएको छ।मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा मन्त्री पम्फा भुसाललाई  कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको आग्रहसँगै ऊर्जा मन्त्री पम्फा भुसालले...

मकवानपुरमा मंगलबार संक्रमित भन्दा निको हुने बढी

images(4)-1627982761.jpg

१९ साउन,हेटौंडा । मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी रहेका छन।मकवानपुरमा मंगलबार ८९ जना संक्रमित हुदा ९३ जनामा कोरोना मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ९३ जना कारोना सङ्क्रमण मुक्त भएका...

मंगलबार मकवानपुरमा ८९ मा कोरोना पोजेटिभ

Corona-Graph-1-1-1627981957.jpg

१९ साउन,हेटौंडा। मकवानपुरमा सोमबारको तुलनामा मंगलबार कोरोना संक्रमितको संख्या केही घटेको छ। सोमबार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको  मकवानपुरमा मंगलबार ८९ जनामा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ४९५ जनाको कोरोना जाँच गर्दा ८९ जनामा कोरोना पोजेटिभ देखिएको...

बागमतीमा हाम फालेकी महिलाको जिवितै उद्धार

20200610_185052-1627976838.jpg

१९ साउन,हेटौंडा। बागमती नदीमा हामफालेकी एक महिलाको जिवितै उद्धार गरिएको छ। रौतहट र सर्लाहीको सिमानामा रहेको बागमती नदीमा हाम फालेकी रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।   देवीले बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम...

मंगलबार देशको विभिन्न स्थानमा मध्यमदेखी भारी बर्षा

Screenshot_20210803-12282-1627973062.jpg

१९ साउन,हेटौंडा।मंगलबार पनि मनसुनी वायुको प्रभाका कारण देशका अधिकांश भू–भागमा सामान्य बदली रही पानी पर्ने छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण मनसुन बदली भई बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षको संभावना रहेको र  सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको...

मुख्यमन्त्री पौडेलद्वारा हेटौंडा अस्पतालको नवनिर्मित भवनको शिलान्यास

FB_IMG_1627961958821-1627962981.jpg

१९ साउन,हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार एक समारोहका बीच अस्पतालको हाता भित्र निर्माण हुन लागेको भवनको शिलान्यास गरेका हुन।   बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार