Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा उकालो लाग्दै कोभिडका बिरामी,छैन कुनै सावधानी

20210518074649_IMG_0649-1627960581.JPG

१९ साउन,हेटौंडा। केही दिन ३० प्रतिशत भन्दा कम संक्रमित हुदै आएको मकवानपुरमा  विगत ४ दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या प्रत्येक दिनजसो उकालो लाग्दो छ।  कोरोना संक्रमणमा कमि नआएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कायमै राखेको छ। निषेधाज्ञा भएपनि सबैखाले पसल,सार्वजनिक यातायात संचालनको अनुमति...

विर अस्पतालमा टिक्न सकेनन् डाक्टर गौतम,प्रसूतिमा सरुवा

Screenshot_20201101-16352-1627900824.jpg

१८ साउन,हेटौंडा। कुनै समय आफ्नो कामले नाम कमाएका डाक्टर जागेश्वर गौतमको आफ्नै स्वाभावले आलोचित हुदै विर अस्पतालबाट सरुवा गरिएको छ।उनलाई विर अस्पतालबाट ललितपुरको थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।गौतम विरुद्धमा विर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीले विगत केही दिनदेखी विरोध जनाउदै आएका...

मकवानपुर आज ७८ जना कोरोना मुक्त

police-personnel-protecti-1627899684.jpg

१८ साउन,हेटौंडा । मकवानपुरमा सोमबार ७८ जनामा कोरोना मुक्त भएका छन।स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७८ जना कारोना सङ्क्रमण मुक्त भएका हुन। होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ५० जना, मकवानपुरगढी,...

मकवानपुरमा कोरोना संक्रमित उकालो लाग्दै,आज२३८ को जाँच,११८ पोजेटिभ

images(4)-1627898465.jpg

१८ साउन,हेटौंडा। मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन आइतबार मात्र ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा सोमबार ११८ जनामा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २३८ जनाको कोरोना जाँच गर्दा ११८ जनामा कोरोना पोजेटिभ देखिएको हो।सोमबारको...

हेटौंडा-६ नम्बर वडा कार्यालयद्वारा ८५ जनाको स्वास्थ्य बिमा

FB_IMG_1627891230397-1627892655.jpg

१८ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले वडाभित्र बसोबास गर्ने ८५ जनाको स्वास्थ्य बिमा गरेर परिचयपत्र वितरण गरेको छ।  वडा कार्यालयले ६ नम्बर वडाभित्र बसोवास गर्ने १७ विपन्न परिवारका ८५ जनाको स्वास्थ्य बिमा गरेर परिचयपत्र प्रदान गरेको हो।हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले सोमबार उक्त विमाको...

रौतहटको सामुदायिक विद्यालयमा झडप,डेढ दर्जन भन्दा बढी घाइते

gyang-fightt-1627891184.jpg

१८ साउन,कटहरिया।विद्यार्थी भर्नाको विषयमा रौतहटको एक सामुदायिक विद्यालयमा झडप हुदा डेढ दर्जन भन्दा बढी घाइते भएका छन।   रौतहटको माधवनारायण नगरपालिका-४  विसुनपूर्वामा रहेको श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई लिएर दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।   विद्यालयका...

देशभरको मौसम प्रतिकुल, भारी वर्षाको सम्भावना 

download-1627877221.jpg

१८ साउन, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभरको मौसम प्रतिकुल हुने उल्लेख गरेको छ । हाल  प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ ।  दिउँसो सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । यस्तै...

चीन र जापानले दिने खोप यसै साता नेपाल आउने

corona-vaccine-1627875861.jpg

१८ साउन, हेटौंडा । चीन र जापान सरकारले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने भएको छ ।  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी दिएका छन् । गृहमन्त्रालयमा आइतबार भएको छलफलमा उनले खोप आउने बारेमा जानकारी गराएका हुन् । चीनले...

चोरी भएको १२ घण्टापछि छिन्नमस्ताको मुकुटसहित एक जना पक्राउ

chhinnamasta-mandir-ko-mu-1627873880.jpg

१८ साउन, हेटौंडा । सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि भेटिएको छ । प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–५ मझाउ टोलका राजेश कुमार मण्डल छन् ।  चोरी भएको मुकुटसहित मण्डललाई आज बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार