Email :- prastakhabar@gmail.com

समाज

शनिवार २१६४ निको हुँदा १८७५ संक्रमित थपिए

1590498409corona-16210818-1626524589.jpg

२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय १० जना र ३ हजार २ सय ८ जनाको एन्टिजेन परीक्षण गर्दा ५सय ६५ जना गरी १ हजार ८ सय ७५  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना...

हेटौंडामा शनिबार ३३६ ले लगाए भेरोसिलको दोस्रो डोज

Screenshot_20210717-16425-1626519653.jpg

२ साउन,हेटौंडा। हेटौंडामा शनिवार जनाले कोभिड-१९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाएका छन।  शनिबार (आज) बाट असारको ८ गते सम्म पहिलो मात्र भेरोसिल खोप लगाएका ३३६ जनाले दोस्रो मात्रा(डोज) खोप लगाएको  हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन। आज खोप लगाउनेमा १०३ जना महिला र २२३ पुरुष रहेका...

शनिबार मकवानपुरमा कोरोना संक्रमित भन्दा निको हुने बढी

corona-fighter-1626514843.jpg

२साउन,हेटौंडा । मकवानपुरमा शनिबार पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। शनिबार ५३ नयाँ  कोरोना संक्रमित थपिदा ६० जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६० जना कारोना सङ्क्रमण मुक्त भएका...

मकवानपुरमा शनिबार जाँच गरेका मध्य ३० प्रतिशतमा कोरोना

20200810_134117-1626514476.jpg

२ साउन हेटौंडा । मकवानपुरमा  शनिबार १७२ जना कोरोना परीक्षण गरेकोमा जना ५३ व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७७ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २७ जनामा  र पिसिआर बिधिबाट ९५ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा गरी ५३ जनामा कोरोना पुष्टि...

हेटौंडामा भेरोसिलको दोस्रो डोज लगाउन सुरु

Vaccine-1200-1-10-1626513369.jpg

२ साउन,हेटौंडा। हेटौंडामा कोभिड-१९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाउन सरु गरिएको छ।  असारको ८ गते सम्म पहिलो मात्र भेरोसिल खोप लगाएकाको दोस्रो मात्रा(डोज) अन्तर्गत खोप लगाउन सुरु गरिएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।   असार १ गतेदेखि ८ गते सम्म खोपको पहिलो मात्रा लगाएकाको दोस्रो...

देशभर आंशिकदेखि सामान्य बदली हुने

Mausam-1626485647.jpg

२ साउन, काठमाडौं । देशभर शनिबार अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन र...

शुक्रबार २९३६ संक्रमित थपिए, १७७५ निको भए

1598844338-7763-1626437003.jpg

१ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ३० जना गरी २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ७५...

शुक्रबार मकवानपुरमा ६४ जनाले जिते कोरोना

corona-fighter-1626427201.jpg

१साउन,हेटौंडा । मकवानपुरमा शुक्रबार ५६ नयाँ  कोरोना संक्रमित थपिदा ६४ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६४ जनाकारोना सङ्क्रमण मुक्त भएका हुन। होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ३०...

पर्वतको एकै गाउँका १२ बालबालिका कोरोना संक्रमित

coronasankrman1620363726_-1626410799.jpg

१ साउन, हेटौंडा । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार