Email :- prastakhabar@gmail.com

समाज

भोलि मकवानपुरका मन्दिर खुला छैन, अटेर गरे कारवाही हुन्छ :प्रजिअ पाण्डे

Screenshot_20210718-14562-1626601182.jpg

३ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले मकवानपुरका मन्दिर खुला नगरेको बिषयमा जिल्ला प्रशासन कार्यालयले मकवानपुरले जानकारी गराएको छ ।विशेष गरेर साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको र भिडले कोरोना जोखिम बढाउन सक्ने भन्दै मकवानपुर प्रशासन कार्यालयले मन्दिर खुला नहुने जनाएको हो ।  सबै मन्दिर...

बागमती प्रदेशमा बढ्यो सवारी कर

20210319_131944-1626594013.jpg

३ साउन,हेटौंडा  । बागमती प्रदेशमा सवारी करमा वृद्धि भएको छ।बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सवारी कर,दर्ता, नवीकरण र इजाजत  दस्तुरमा वृद्धि गरेको हो ।  प्रदेश सरकारले साना क्षमताका विद्युतीय सवारी सहित पेट्रोलियम पदार्थबाट चल्ने सबै करमा वृद्धि गरेको हो । सरकारले क्षमताका आधारमा न्युनतम ५ सय देखी अधिकतम ५...

आइतबार हेटौंडा गोरक्षेश्वरमा १३५ जनाको स्वाब संकलन

corona_covid_1598622785-1626587913.jpg

३साउन, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१०  गोरक्षेश्वरमा रहेको स्वाब संकलन केन्द्रमा आइतबार १३५ जनाको स्वाब संकलन गरिएको छ।  हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार आइतबार बिहान ५५ महिला र ८० पुरुष गरी १३५ जनाको कोरोना जाँचको लागि स्वाब संकलन गरिएको हो। केही दिन अघि...

प्रहरीद्वारा १ लाख रूपैयाँसहित १० जुवाडे पक्राउ

217722820_276162470950401-1626578212.jpg

३ साउन, दाङ । घोराही उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी रकमसहित १० जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा,...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

20200921_162111-1626577269.jpg

३ साउन, पाँचथर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका ४५ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । कुम्मायक गाउँपालिका–३ मा निर्माणाधीन तमोर कोरिडोर सडकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तेह्रथुमकै उदय...

आइतबार केही स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20210523-07050-1626576257.jpg

३ साउन, काठमाडौं । देशभर आइतबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा...

जनकपुर–जयनगर रेलको आज ट्रयाकको गति परीक्षण गरिंदै

nepali-train_5_ad7smQmHOx-1626575107.jpg

३ साउन, हेटौंडा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा आज रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । आज गरिने परीक्षणबाट रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ को काम हुनेछ ।...

गाउँपालिकाका अध्यक्ष खनालले पुस्तकालयलाई गरे आर्थिक सहयोग

218653702_449887813013148-1626572981.jpg

३ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्नो जन्मदिनको अवसरमा गाउँपालिकामा संचालनमा आएको पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । अध्यक्ष खनालले एकसाता अघि पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँको पुस्तक सहयोग गरेपछि सुरु भएको बकैया सार्वजनिक पुस्तकालयलाई पुस्तक खरिदका लागी १० हजार रुपैयाँ...

मकवानपुरको नामटारबाट गाँजा सहित दुई पक्राउ

20200620_122440-1626537564.jpg

२ साउन,हेटौंडा। मकवानपुर प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारबाट लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।   अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको टोलीले गस्ती टोलीले कैलाश ९ नामटारमा संकास्पद अवस्थामा पैदल हिडिरहेको दुईजनालाई ९ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो।  प्रहरीले गाँजा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार