Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा सोमबार ६५ जना कोरोना मुक्त

Prevention-1626694150.jpg

४ साउन,हेटौंडा । मकवानपुरमा  सोमबार भने निको हुनेको संख्या संक्रमित हुने भन्दा कम रहेको छ।  सोमबार ७४  नयाँ  कोरोना संक्रमित थपिदा ६५ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६५ जनाकारोना सङ्क्रमण...

सोमबार मकवानपुरमा ७४ जना कोरोना संक्रमित

1620560666_corona-1626694028.jpg

४ साउन हेटौंडा । मकवानपुरमा  सोमबार १७१ जना कोरोना परीक्षण गरेकोमा  ७४ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ६६ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १८ जनामा  र पिसिआर बिधिबाट १०५ जनाको कोरोना परीक्षण गर्दा ५६ जनामा गरी ७४ जनामा कोरोना...

हेटौंडाको गोरक्षेश्वरमा आज १४१ को स्वाब संकलन

20200910_125927-1626678156.jpg

४ साउन, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१०  गोरक्षेश्वरमा रहेको स्वाब संकलन केन्द्रमा सोमबार १४१ जनाको स्वाब संकलन गरिएको छ।  हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार सोमबार बिहान ६२ महिला र ७९ पुरुष गरी १४१ जनाको कोरोना जाँचको लागि स्वाब संकलन गरिएको हो। केही दिन अघि...

वीरगन्जमा भेटियो सरकारी मोटरसाइकलमा ब्राउनसुगर,वडाध्यक्ष र सदस्य पक्राउ

FB_IMG_1626676215954-1626676576.jpg

४ साउन,वीरगन्ज । पर्सा प्रहरीले लागुऔषध ब्राउनसुगर बोकेको सरकारी मोटरसाइकल सहित वडाध्यक्ष,वडासदस्य सहित तिनजनालाई पक्राउ गरेको छ।  पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित गए राति वीरगन्जबाट पक्राउ गरेको छ। सरकारी नम्बर प्लेटको ना१ब ३५९५ नम्बरको...

दैलेख केन्द्रविन्दु बनाएर भुकम्प

EarthQuake1-1626659119.jpg

४ साउन, काठमाडौं । दैलेख केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । दैलेखको आठबीस नगरपालिका सिँगौडी आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको हो । आइतबार बेलुका ८ बजेर ५९ मिनेट जाँदा ४.३ म्याग्नेच्यूडको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले जानकारी दिए । भुकम्प गएपछि केहीबेर स्थानीयहरु आत्तिएका थिए । सोमबार...

धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Rain1-1626658385.jpg

४ साउन, हेटौंडा । देशभर सामान्य देखि पुर्ण बदली रही रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश  र  सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी ,...

मरेको रेडपाण्डासहित २ जना पक्राउ

Arrested1-1626656770.jpg

४ साउन, काठमाडौँ । प्रहरीले काठमाडौंको विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको महानगरीय प्रहरी...

आइतबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढि

police-personnel-protecti-1626602752.jpg

३ साउन,हेटौंडा । मकवानपुरमा आइतबार पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। आइतबार १५ नयाँ  कोरोना संक्रमित थपिदा २७ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका २७ जना कारोना सङ्क्रमण मुक्त भएका...

आइतबार मकवानपुरमा एन्टिजेन विधिबाट १५ जनामा कोभिड पोजेटिभ

1620560666_corona-1626602409.jpg

३साउन, हेटौंडा । मकवानपुरमा आइतबार १५ जनामा कोरोना पोजेटिभ पाइएको  छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ४४ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको हो।  मकवानपुरमा शनिबार भने पिसिआर परीक्षणबाट जाच नभएको स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार