Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा आज संक्रमित भन्दा निको हुने बढी

20200903_162905-1626857721.jpg

६ साउन,हेटौंडा । मकवानपुरमा  बुधबार पनि कोरोना  संक्रमित हुने भन्दा निको हुनेको संख्या बढि रहेको  छ।बुधबार ४६ नयाँ  कोरोना संक्रमित थपिदा ६१ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६१ जना कारोना...

मकवानपुरमा बुधबार २०९जनाको कोरोना जाँच,४६ मा पुष्टि

20200813_160738-1626857405.jpg

६ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २०९ जना कोरोना परीक्षण गरेकोमा ४६ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७० जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १६ जनामा  र पिसिआर बिधिबाट १३९ जनाको कोरोना परीक्षण गर्दा ३० जनामा गरी ४६ जनामा कोरोना...

स्थानीयले बारीमा फेला पारेको सालक रानीमा छाडियो

Screenshot_20210721-13115-1626852492.jpg

६ साउन,हेटौंडा। हेटौंडा-६ का उमेश बस्नेतले आफ्नो बारीमा फेला पारेको लोपउन्मुख सालक रानी सामुदायिक वनमा छाडिएको छ।स्थानीय बस्नेतले मंगलबार साँझ बारीमा फेला पारेको सालक समूहले निर्माण गरेको सालक केजमा छाडिएको रानी सामुदायिक वन उपभोक्त  समूहका उपाध्यक्ष केशव धितालले बताए । विश्वमा लोपउन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण...

८१ किलो लागूऔष गाँजासहित ट्रक चालक पक्राउ

thumb-1626843048.jpg

६ साउन, हेटौंडा । इलाका प्रहरी कार्यलय मनहरीको टोलीले बुधबार विहान ८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजासहित ट्रक्र र ट्रकका चालकलाईं नियन्त्रणमा लिएको छ ।  पूर्वपश्चिम सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीबाट लागूऔषध गाँजा सहित गाँजा लोड गरेको ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ना ८ ख ८२८४ नम्बरको ट्रकको...

कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म 

Neb-1626755400-1626786052.png

५ साउन, हेटौंडा । कोरोना भाइरस अर्थात (कोभिड–१९) संक्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने भएको छ । बोर्डको आज बसेको बैठकले कोभिड—१९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर साउन ३१...

हेटौंडा-६ मा रहेको शान्ति टोल विकास संस्था आजबाट आफ्नै भवनमा

FB_IMG_1626786236698-1626786277.jpg

५ साउन,हेटौंडा। हेटौंडा-६ मा रहेको शान्ति टोल  विकास संस्थानको नवनिर्मित २ कोठे भवनको उदघाटन गरिएको छ।नवनिर्मित भवनको हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई मंगलबार बिहान उदघाटन गरेका हुन।   टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईले...

नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, मंगलबार ३ हजार बढी थपिए

unnamed-1626784655.jpg

५ साउन, हेटौंडा । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार नेपालमा फेरी कोरोना भाइरसको संक्रमण दरमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ८ हजार ८ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २ जना र ४ हजार २ सय ९९ जनाको परीक्षण गर्दा ९ सय ६ जनामा गरी ३ हजार १ सय ६ जनामा...

माडी नदीमा बगेर दुई बालिका बेपत्ता

Screenshot_20210720-18001-1626783124.jpg

५ साउन, प्युठान । प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैकेका बोमबहादुर थापा मगरका ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुम बहादुर थापा मर्साङी मगरका ७ वर्षीया छोरी सर्मिला थापा मगर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले...

करेन्ट लागेर मन्दिरका पुजारीको मृत्यु

20200921_162111-1626782303.jpg

५ साउन, सर्लाही । सर्लाहीमा करेन्ट लागेर राम जानकी मन्दिरका पुजारीको मृत्यु भएको हो । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नम्बर ८ का ६० वर्षीय किशोरी दास बैरागी रहेका छन् ।  पुजारी बैरागीको भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार