Email :- prastakhabar@gmail.com

समाज

पौडी खेल्ने क्रममा बाँकेमा बाँधमा डुबेर तीन जनाको मृत्यु

Dubera-bepatta-1626930676.jpg

७ साउन, हेटौंडा । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्जका तीन युवाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुर–१० स्थित डुडुवा खोलामा पुगेका पाँच जनामध्ये पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगन्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय...

चीनबाट भेरोसेल खोप लिएर निगमको जहाज आउँदै 

NA_China-1626930404.jpg

७ साउन, हेटौंडा । चीनसँग सरकारीस्तरमा खरिद गरिएको कोरोनाबिद्धको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज दिउँसो काठमाडौँ आइपुग्दैछ ।  बुधबारराति बेइजिङ गएको जहाज आज दिउँसो २ बजे आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  जहाज आजै फेरि खोपको अर्को खेप लिनका लागि बेइजिङ जाने स्वास्थ्य तथा...

बिहीबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

20201221_090200-1626925333.jpg

७ साउन, हेटौंडा । बिहीबार देशका अधिकांश क्षेत्रमा मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशभर सामान्यदेखि पूर्ण बदली...

बाघको छालासहित दुई जना पक्राउ

20201006_131855-1626924641.jpg

७ साउन, दाङ । बाघको छाला बोकी हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका-९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनार रहेका छन् । घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला शंका लागि खानतलासी गर्दा...

मकवानपुरमा स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित परीक्षा लिन अनुमति

89961759_2886646528040419-1626920976.jpg

७ साउन,हेटौंडा। मकवानपुरमा स्वास्थ्य मापदण्ड अपनाएर निर्धारण गरिएको परीक्षा लिन पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन समितिले स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित परीक्षा लिन अनुमति दिइएको हो। परीक्षा संचालनका लागि २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नमिल्ने, २५ भन्दा बढी...

हेटौंडका लियो क्लबहरूद्वारा पुनर्स्थापना केन्द्रमा खाद्यान्न बितरण

Screenshot_20210722-07394-1626919026.jpg

 ७ साउन,हेटौंडा। हेटौंडामा रहेका विभिन्न लियो क्लबले संयुक्त रुपमा खाद्यान्न बितरण गरेका छन।  लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहको जन्मदिनको अवसरमा लियो क्लब अफ हेटौडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा...

क्याम्पा रंगशालालाई २ सय बोरा सिमेन्ट सहयोग

Screenshot_20210721-21294-1626918952.jpg

७ साउन, हेटौंडा । सचेत नागरिक युवा समूहले क्याम्पा रंगाशालालाई २ सय बोरा सिमेन्ट सहयोग गरेको छ । समूहका सल्लाहकार अनल श्रेष्ठको संयोजनमा भएको कार्यक्रम सल्लाहकार एवं नेपाल बक्सिङ्ग संघका केन्द्रिय महासचिव सबिन भट्टाचार्यको प्रमुख आतिथ्यता , हेटौंडा-५ का वडा अध्यक्ष राजेश बानियाँको बिशेष आतिथ्यता एवं पिप्ले युवा क्लबका अध्यक्ष सुशिल...

नहरमा डुबेर चितवनमा दुई जनाको मृत्यु

qqqqqq-1626918233.jpg

७ साउन, हेटौंडा । चितवनमा नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा...

मकवानपुरमा पुन: एक हप्ता थपियो निषेधाज्ञा,सबै यथावत

20210509151908_IMG_0442-1626873195.JPG

६ साउन, हेटौंडा । मकवानपुरमा यस अघिदेखि जारी रहेको निषेधाज्ञा पुनःथपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोभिडको जोखिम अझै रहेकालाई साउन १४ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ।यसअघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार