Email :- prastakhabar@gmail.com

समाज

अब पारिजातपथदेखी शितलमहलचोक सम्म एकतर्फी पार्किङ

20210126_173832-1611662324.jpg

१३ माघ, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न स्थानमा एकतर्फी पार्किङको व्यवस्था गरेको छ ।सवारी चापलाई व्यवस्थित गर्ने भन्दै यस अघि विभिन्न स्थानमा एकतर्फी पार्किङ लागु गरेको मकवानपुर ट्राफिकले अब पारिजातपथदेखी शितलमहल चोक सम्म एकतर्फी पार्किङको व्यवस्था गरेको हो प्रहरीका अनुसार अब...

हेटौँडा आँखा अस्पतालको कोटा प्रणालीले बिरामी मारमा

20210126_091735-1611634321.jpg

१३ माघ, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक आँखा अस्पतालमा आँखा जाच गर्न आउने विरामीहरु कोरोनाका कारण लगाईएको कोटा प्रणालीका कारण सास्ति व्यहोर्नु परेको छ । कोरोना भाइरसको संक्रमण फैलने भन्दै अस्पतालले लगाएको कोटा प्रणाली नहटाउँदा आँखा जचाउन आउने पालो नपाउँदा सास्ति व्यहोर्न बाध्य भएका छन् । अस्पतालले...

हेटौँडा-२ वनस्खण्डीमा चिर्पट प्रहार,गम्भीर घाइतेको आइसियुमा उपचार हुँदै

20210126_065506-1611624826.jpg

१३ माघ, हेटौँडा । हेटौँडा-२ वनस्खण्डीमा चिर्पट प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।  स्थानीय ३६ बर्षीय राज तिमल्सिनाले हेटौँडा-५ सानोपोखरा  डेरा गरी बस्ने अन्दाजी २४/२५ बर्षीय निरज मनियारलाई आपसी विवादमा चिर्पटले हिर्काउदा मनियार गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। गम्भीर घाइते मनियारको हेटौँडा उपचार संभव नभएपछि थप...

नेपाल प्रहरीका १६ डिएसपी,एसपी बढुवाका लागि सिफारिस

20200606_064924-1611622465.jpg

१३ माघ,हेटौँडा । नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि  बढुवा सिफारिस भएका छन सोमवार  गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय  बढुवा समितिको बैठकले १६ डिएसपीलाई  एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।            यस्तो छ बढुवा  सिफारिस भएकाको सुची...

हेटौंडामा १० किलो गाँजासहित दुईजना पक्राउ

101400145_101598854840688-1611620992.jpg

१३ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।  हेटौंडा–१० बसपार्कबाट पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ का ५० बर्षीय शंकर चौधरी र सोही स्थानका ५० बर्षकै राम विलास पासवान पक्राउ गरेको हो । बसपार्कस्थित सडक छेउमा शंकास्पद रुपमा उभिरहेका उनीहरुको झोला खानतलासी...

हेटौंडामा स्कुटरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते, भरतपुर पठाइयो

accident-696x414-1611585564.jpg

१२ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा-२ चौकिटोलमा स्कुटरको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन् । सोमबार साँझ हेटौँडा बजारबाट सामरीतर्फ जादै गरेको प्रदेश-३-००२ प २९६१ नम्बरको स्कुटरले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ७२ बर्षीय यमबहादुर लामिछानेलाई ठक्कर दिंदा उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय...

कामधेनु सहकारीको नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण

20210125_193431-1611582780.jpg

१२ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २२ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्थामा निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण गराइएको हो  ।  शनिबार सम्पन्न...

गौरीटारमा अलकत्रा बोकेको ट्याङकरमा आगलागी, सह-चालक घाइते

20210125_184614-1611579903.png

१२ माघ, हेटौंडा । हेटौंडा-१५ रंगशाला चोकमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा सहचालक घाइते भएका छन् । घाइते हुनेमा बारा परवानीपुरका ४० बर्षीय अनुहर अन्सारी हवारी रहेका छन्।घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गौरीटार-चिसापानी सडक खण्डको कालोपत्रेका लागि अलकत्रा ल्याएको ना२ख ४२२२ नम्बरको ट्यांकर आगलागी भएको जिल्ला प्रहरी...

टिपरले ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु

dead-9-1611556993.jpg

१२ माघ, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला-सम्सी सडकखण्डमा सोमबार टिपरले ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको बलवा नगरपालिका-९ का १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका-४ का १७ वर्षीय गुड्डु नदाफ रहेका छन् ।  सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार