Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको कैलाशमा २० बिगाहमा लगाएको गाँजा खेती नष्ट

20210122_094714-1611288350.jpg

९ माघ,हेटौँडा । मकवानपुर प्रहरीले कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको  गाँजा खेती फडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको कमाण्डमा बागमती प्रदेश प्रहरी कार्यालय, प्रहरी गण रातोमाटे र दंगा नियन्त्रण प्रहरी गणबाट संयुक्त रुपमा खटिएको ७० जनाको टोलिले कैलाशको वडा नम्बर ३ र...

माघ १० गतेबाट भिमफेदी कुलेखानी सडकखण्ड २ महिना बन्द

20210122_080457-1611282088.jpg

९ माघ,हेटौँडा । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी कुलेखानी सडकखण्ड २ महिना बन्द हुने भएको छ।  सडकखण्ड अन्तर्गत भिमफेदी-देउराली कुलेखानी सम्म  सिमेन्ट कंक्रिट गरी ढलान गर्नु पर्ने भएकोले उक्त सडकखण्डमा माघ १० गतेबाट चैत्र १० गते सम्म सवारी संचालनमा रोक लगाएको जनाइएको छ।  बागमती प्रदेश यातायात पुर्वाधार...

वंशगोपाल मा विको अध्यक्षमा पुनः श्रेष्ठ

20210122_073344-1611280343.jpg

९ माघ,हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः  श्याम प्रसाद श्रेष्ठ चयन भएका छन् ।बिहीबार हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । प्रचलित शिक्षा ऐनले...

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली आजबाट हट्ने

smart_lisence_1-1611279435.jpg

९ माघ, हेटौंडा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (आज) देखी हट्ने भएको छ । दिनको निश्चित संख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो । कोटा...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न

20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको  छ ।विद्यायलले माघ ७ रक्तदान र आज ८ गते समापन कार्यक्रमको आयोजना  गरी ४५ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो।   हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रधानाध्यापक मोहन...

मोरङमा शिक्षक हत्याको आरोपमा विप्लव नेता पक्राउ

Arrested-1611216752.jpg

८ माघ, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा शिक्षकको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित घरमा बसिरहेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा ३२ बर्षीय धनबहादुर विकलाई लागि पक्राउ गरिएको हो । विकलाई मोरङको बुढीगंगा गाँउपालिका–४ बाट पक्राउ गरिएको उनले बताए । नेत्रबिक्रम चन्द...

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

Accident-1611216265.jpg

८ माघ, सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा खडक नगरपालिका-११ का २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएको र उनको राजविराजस्थित...

हेटौँडा-६ मा रहेको कामधेनुको २२ औ बार्षिक साधारण सभा सुरु

20210121_092626-1611200672.jpg

८ माघ,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सुरु भएको छ।आजबाट ३ दिन सम्म चल्ने बार्षिक साधारणसभाको जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक समिति सदस्य हिमाल पौडेलले उदघाटन गरेका थिए।   सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको सभाध्यक्षता भएको उदघाटन कार्यक्रममा...

सिद्धार्थ माविको रक्तदानमा २४ जनाले दिए रगत

20210120_193840-1611151888.jpg

७ माघ,हेटौँडा ।  हेटौंडा–२ मा रहेको  सिद्धार्थ माविले आफ्नो  ४५ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरिएको  रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्।  विद्यालयको ४५ औ बार्षिक उत्सबको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पिताम्बर बास्तोलाले बताए।    वडा २ नम्बरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार