५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वाका २० बर्षीय मोहम्मद कैस मिया रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका...
५ माघ, काठमाडौं । सोमबार देशका पहाडी भू-भागमा मौसम पनि आंशिक बदली रहने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार राति प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत...
४ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार कोरोना भाइरसका थप २ सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ५ सय ८ जनाकोे पीसीआर परीक्षण गरिएकोमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गत मन्त्रालयले २४ घण्टामा ४ सय जना कोरोना संक्रमित संक्रमणमुक्त भएको छ ।...
४ माघ,जनकपुर । प्रदेश नम्बर २ मा भोली सार्वजनिक बिदा दिइएको छ।प्रदेश सरकारले भोली (सोमबार)बलिदानी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आज एक सूचना जारी गर्दै बलिदानी दिवसको अवसरमा प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको घोषणा गरेको हो तराई मधेशमा भएको अधिकार प्राप्तिको...
४ माघ, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिकाका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएको हो । काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालनको अनुमति दिएपछि...
४ माघ, रौतहट । जाडो बढेपछि रौतहटको गरुडा नगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने भएको छ । नगरपालिकाले आइतबारदेखि मंगलवारसम्म विद्यालय बन्द गरेको सूचना सार्वजनिक गरेको हो । अत्यधिक चिसो बढेको कोरोना १९ को महामारी कालमा बालबालिकाहरु अझ बढी जोखिममा पर्ने भएकोले माघ ४ देखि ६ गतेसम्म विद्यालय बन्द गरिएको नगर प्रमुख इन्नु राय यादवद्वारा जोरी...
४ माघ, पोखरा । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुन रहेका छन् । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त...
४ माघ, काठमाडौं । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान...
३ माघ,हेटौँडा । वस्तीपुर जेसिज हाडीँखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन्। शनिबार(आज) भएको निर्वाचन मार्फत भेटवाल ६२ मत प्राप्त गरी वस्तिपुर जेसिज हाडीखोलाको सन २०२१ को अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।अध्यक्ष पदका अर्का उमेदवार प्रकाश थोकरले ३७ मत प्राप्त गरे । यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













