१ माघ, काठमाडौं । काठमाडौँको भद्रकालीमा बस पल्टिंदा तीनजना घाइते भएका छन् । रत्नपार्कबाट थानकोट जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको यात्रु बस भद्रकाली मन्दिर नजिकैको आकाशे पुल नजिकै पल्टिएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण गाडी मोड्ने क्रममा अनियन्त्रित भएर पल्टिँदा तीनजना घाइते भएको प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक हेटौंडा-१८ का ३४ बर्षीय सन्तबहादुर जिम्मा, ट्याक्टरमा सवार ४७ बर्षीय आइतराम जिम्बा र हेटौंडा-१७ का २९ बर्षीय अशोक तामाङ रहेका छन् । प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा...
२९ पुस,हेटौँडा । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक(एसपी)प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)पदका लागि सिफारिस भएका छन्। गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकको निर्णय अनुसार ११ जना एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस गरिएको हो। ...
२९ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ४ सय ४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय ५४ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गत २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...
२९ पुस,हेटौँडा । हेटौँडा-२ वनस्खण्डीमा रहेको सिद्धार्थ माध्यमिक विद्यालय अंग्रेजी माध्यम कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुले हेटौँडा-२ मा रहेको वनस्खण्डी तथा मन्दिर नजिकै रहेको टासिहिसे गुम्बाको सरसफाई गरेका छन्। वातावरण विज्ञान तथा स्वास्थ्य विषयको प्रयोगात्मक परिक्षा अन्तर्गत साथै विद्यालयको स्थापना दिवसको पुर्व...
२९ पुस, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा लगाएको आगोमा जलेर दुई छोराको मृत्यु भएको छ । घरायसी झगडामा स्थानीय भैरे बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र ७ वर्षीय छोरा गणेश र मनबहादुरको मृत्यु भएको तथा ४ वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर...
२९ पुस, काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपलिका–९ मनमैजुबाट बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनमैजुका बृशराज घले छन् । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेको सूचनाको आधारमा पुगेको...
२९ पुस, काठमाडौं । नेपाल प्रहरीकी एक प्रहरी हवल्दार १० हजार घुससहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तनहुँको ईलाका प्रहरी कार्यालय, बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी रहेकी छिन् । भण्डारीले प्रहरी नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको जनाईएको छ...
२९ पुस, बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । कोनेपोखरी गाँउपालिका–७ मा ट्रयाक्टर र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक ३३ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो । रंगेली जानेक्रममा को १ क ६९९७ नम्बरको ट्रयाक्टर र को१७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













