२७ पुस, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट ७० लाखको क्षति भएको छ। कुम्मायक–१ ओखलढुङ्गाका तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो...
२७ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१८ मा पुरूष मृत अवस्थामा फेला परेका छन्। उक्त पुरुषको शव रामधुनिबाट दोभानचौर जाने बाटोमा मृत अवस्थामा फेला परेका हो। शव हेटौँडा-१८ बस्ने अन्दाजी ५० बर्षीय नवराज मालबुलेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। अहिले घटनास्थलमा...
२७ पुस,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा अन्तर्गत बाराको निजगढ नगरपालिकासंग सिमाना जोडिएको बकैया गाउँपालिकाका वडा नम्बर-६ गडुवन,गवरस्थानमा केन्द्रीय प्रसारण लाइन अन्तर्गत ट्रान्सफर्मर जडान गरिएसँगै बत्ती बल्ने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार (आज) निजगढको...
२७ पुस,हेटौँडा । आइतबार बिहान हेटौँडा-११ बाघथलि स्थित बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय नजिक पुर्व पश्चिम राजमार्ग छेउमा मृत अवस्थामा फेला परेका पुरूषको अझै सनाखत हुन सकेको छैन। मंगोलियन अनुहार जस्तो देखिने अन्दाजी ४० बर्षका उक्त पुरूषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रवक्ता डिएसपी...
२७ पुस,हेटौँडा। हेटौंडा २ मा रहेको वनस्खण्डी सामूदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवसागर श्रेष्ठको अध्यक्षतामा तथा सामूदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता साधारणसभा सम्पन्न भएको हो। संस्थाको अध्यक्ष श्रेष्ठले ...
२६ पुस, भक्तपुर । भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ का २२ वर्षीय मनराज राई रहेका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०२–०४ प ७३२४ नम्बर मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल मध्यपुर थिमी–३...
२६ पुस, जनकपुर । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका ३९ बर्षीय शिवनाथ यादव रहेका छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको सिराहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए...
२६ पुस, हेटौंडा । नेपाल प्रहरीसंगको गोली हानाहानमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले शनिबार...
२६ पुस, हेटौँडा । हेटौँडा-११ बाघथलि नजिक बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय नजिक पुर्व पश्चिम राजमार्ग छेउमा एक पुरूषको शव फेला परेको छ । मंगोलियन अनुहार जस्तो देखिने अन्दाजी ४०।४५ बर्षीय पुरूषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । आइतबार बिहान स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यो समाचार तयार...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













