Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा लेडि जेसिज दुई खेमामा: एकपक्ष अध्यक्षमा प्रतिमा अर्कोमा अन्जना

20210106_185548-1609939261.jpg

२२ पुस,हेटौँडा । हेटौंडा लेडी जेसिजको नयाँ नेतृत्व चयनमा  विवाद देखिएको छ। केही दिन अघि एक समुहले प्रतिमा श्रेष्ठलाई अध्यक्ष बनाएपछि हेटौँडा लेडि जेसिजको विवाद उचाइमा पुगेको हो।  दाबि बिरोध परेपछि स्थगित गरेको निर्वाचन रस्मि बस्नेतलाई निर्वाचन आयुक्त बनाई प्रतिमा श्रेष्ठको नेतृत्वमा नयाँकार्य समिति चयन गरिएको थियो।  यता अर्को...

लागु्औषध चरेश सहित होटल संचालक पक्राउ 

20200620_122440-1609918677.jpg

२२ पुस,कैलाली । कैलाली प्रहरीले लागु्औषध चरेश सहित होटल संचालक पक्राउ गरेको छ ।गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको हो ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज...

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस 

SINDHUPALCHOK_oofdM4qjTz-1609909683.jpg

२२ पुस, हेटौंडा । सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । जुगल गाउँपालिकाको लिदी लगायतका जोखिममा रहेका दुई बस्तीस्थान्तरण गर्न विज्ञ समुहको टोलीले सिफारिस गरेको हो ।  गत असार र साउन महिनामा आएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको मृत्युभएपछि सरकारले उक्त क्षेत्र लगायत आसपासका जोखिम बस्तीको...

आजदेखि मौसममा सुधार हुने 

mausam-1609908868.jpg

२२ पुस, हेटौंडा । काठमाडौं उपत्यकासहित देशभर आजबाट मौसम सफा हुने अनुमान गरिएको छ । वायू प्रद्रूषणको खतराको सतह नाघेपछि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न सहर प्रदूषित बनेको थियो ।  सोमवार विहानबाट धुम्बिएको आकाश आजबाट विस्तारै सफा हुँदै जाने बताइएको छ । एकाएक प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र...

चौघडामा रहेको वंशगोपाल माविको व्यवस्थापन समितिमा प्रतिनिधि चयन

20210106_072327-1609897364.jpg

२२ पुस,हेटौँडा । हेटौँडा-६ चौघडामा रहेको वंशगोपाल माविको व्यवस्थापन समितिमा प्रतिनिधि चयन  भएको छ। प्रचलित शिक्षा ऐनले व्यवस्था गरे बमोजिम  प्राविधिक शिक्षालयले व्यवस्थापन समितिका सदस्यहरु चयन गरेको छ।मंगलबार भएको विद्यालयको १६ औँ अभिभावक भेलाले ४ जना विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु चयन गरेको हो ।  चयन भएका ...

नेपाल प्रहरीका ६९ डिएसपीको सरुवा

20200606_064924-1609895937.jpg

२२ पुस,हेटौँडा ।  नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक(डिएसपी) हरुको सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले मानव श्रोत तथा  प्रशासन विभाग नक्सालले मंगलबार साँझ  विभिन्न जिल्ला,इलाका तथा वतृका डिएसपी हरुको नेतृत्व हेरफेर गरेको हो।          यस्तो छ डिएसपीको सरुवा सुचि...

घुस रकम लिएर प्रहरीले गाँजा फडानीमा विभेद गरेको स्थानीयको आरोप

20201217_175715-1609896367.jpg

२२ पुस, हेटौंडा । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा फाँड्न गएको प्रहरीले स्थानीयसंग घुस लिएर गाँजा फडानी नगरी फर्किएको भन्दै अख्तियार अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ ।  रक्सिराङ गाउँपालिकाको स्थानीय बासिन्दाहरुको नामबाट अख्तियारमा परेको उजुरीमा प्रहरीले २५ लाख रुपैयाँ घुस लिएर गाँजा फडानी नगरी फर्किएको...

मकवानपुर एसपीमा राठौर गए राठौर आए

20210105_210627-1609860539.jpg

२१ पुस, हेटौंडा । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुसिलसिंह राठौरको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेको ३० जनाको सरूवामा उनको पनि सरूवा भएको हो । राठौर काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी सरूवा भएको छ । उनको बदलीमा सोमेश्वरसिंह राठौर आएका छन् । उनी महानगरीय प्रहरी परिसर...

नेपालमा २४ घण्टामा ५२२ जना संक्रमित थपिए

nep-1280x720-1609848787.jpg

२१ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयका अनुसार नेपालमा मंगलबार थप ५ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५ सय ५१ जनाको गरिएको पीसीआर परीक्षणमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।  यसैगरी गत २४ घण्टामा ५ सय ७८ जना  संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार