२० पुस, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भानु माध्यामिक विद्यालय एक साताको लागि बन्द हुने भएको छ । विद्यालयमा अध्यापन गराईरहेका एकजना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय एक साताको लागि बन्द गरिएको हो । विद्यालयले विज्ञप्ती जारी गर्दै पुष १९ गतेदेखी २५ गतेसम्मका लागि विद्यालय बन्द हुने जानकारी गराएको...
२० पुस,हेटौँडा । हेटौंडा लेडी जेसिजको वर्ष २०२१ का लागि अध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित भएकी छिन।आइतबार साँझ सम्पन्न निर्वाचन कार्यक्रममा श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन। हेटौँडा लेडि जेसिज सन २०२१ को कार्यकारिणी उपाध्यक्षमा कविता पौडेल र दिलमाया घर्ती निर्वाचित भएका छन, उपाध्यक्षमा अस्मिता...
१९ पुस, हेटौंडा । हेटौंडा-१५ रातोमाटेमा अपराध नियन्त्रणसम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ । सव-डिभिजन वन कार्यालय हेटौंडाको आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा वन अपराध नियन्त्रण गर्न अपनाउनुपर्ने विधि, विभिन्न संघसंस्थाले गर्नुपर्ने काम, जनप्रतिनिधिले खेल्नुपर्ने भुमिक, सामुदायिक वनले गर्नुपर्ने क्रियाकलापहरूको बारेमा छलफल...
१८ पुस,लालबन्दी । शहरी विकास मन्त्री प्रभु शाह सवार सरकारी गाडीले सर्लाहीमा पैदलयात्रीलाई ठक्कर दिएको छ। गृह जिल्ला रौतहटको कार्यक्रम सक्काएर सर्लाही हुदै काठमाडौं जादै गरेको ना१झ ३८४२ नम्बरको साह सवार गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ रहेका छन्। ठक्कर दिएर गाडी...
१८ पुस,हेटौँडा । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६ च ८११ नम्बरको कारको ठक्करबाट जितपुर सिमरा-१ स्थित आधाभारमा पाटे बाघको मृत्यु भएको हो।जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई ठक्कर दिँदा बाघको घटनास्थलमै मृत्यु भएको हो। कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको बाराका प्रहरी...
१८ पुस,हेटौँडा । किसानको उखु किने बापतको रकम नदिएका र पक्राउ परेका पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल शुक्रबार तारेखमा छुटेका छन् ।उनलाई बिहीबार प्रहरीले बिरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्याएको थियो । अग्रवाल प्रहरी नियन्त्रणमा परे लगत्तै उद्योगले किसानहरुको भुक्तानी सुरु गरेको...
१८ पुस,हेटौँडा। कोरोना संक्रमित भइ आइसियुमा राखेर उपचार भइरहेका सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको अहिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार गरिएको भइरहेको छ।तालिम केन्द्रमा रहदा उनलाई कोरोना पुष्टि...
१७ पुस, हेटौंडा । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रो अनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को...
१६ पुस, हेटौंडा । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ डाँडाबासमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर र १ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा चालक दोलखा गौरीशंकर-१ बस्ने ४० बर्षीय दिनेश दाहाल, गाडिमा सवार मण्डनदेउपुर-४ का विजय लामा र थाहा-७ गैरीगाउँका ३१ बर्षीय प्रेम लामा रहेका छन् । घाइतेमध्ये दाहाल र विजय लामालाई उपचारका लागि...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













