Email :- prastakhabar@gmail.com

समाज

नाराणयणी सहकारीको आश्रमलाई सहयोग

134050804_279690826393109-1609291683.jpg

१५ पुस, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत मंगलबार मानबसेवा आश्रम हेटाँैडालाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको छैठाँै दिन मंगलबार सहयोगापेक्षी बेसाहारा मानिसहरुको...

संघिय शिक्षा ऐन नआउदा शिक्षकलाई हेपियो:शिक्षक संघ अध्यक्ष पौडेल

20201229_201457-1609252525.jpg

१४ पुस,हेटौँडा । नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलले समयमानै संघिय शिक्षा एन नआउदा शिक्षकहरुलाई हेप्ने प्रवृति बढेको बताएका छन्।  नेपाल शिक्षक संघ मकवानपुरले आज गरेको भेटघाट कार्यक्रममा संघिय अध्यक्ष पौडेलले संघियता लागु भइसक्दा पनि संघिय शिक्षा ऐन नआउदा शिक्षक हेपिन बाध्य बनेको बताएका छन्।उनले ऐन नआउदा स्थानीय...

श्रीमान हत्या गरी श्रीमती आफै पुगिन प्रहरी कार्यालयमा

20200625_153908-1609218241.jpg

१४  पुस,हेटौँडा। रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरी आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेकी छिन्। मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा आइतबार बेलुका आफ्नै श्रीमान चित्रबहादुर थापाको हत्या गरी  कार्यालय आएकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। डल्ली...

मकवानपुरमा आइतबार र सोमबार १४ कोरोना संक्रमित थपिए

20200813_160738-1609206927.jpg

१४ पुस,हेटौँडा । मकवानपुरमा आइतबार र सोमबार गरी दुई दिनमा १४ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडाका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले आइतबार गरिएको २६ जनाको स्वाबमा ४ महिला र ५ पुरुष गरी ९ जना र सोमबार जाँच गरेको २९ जनाको स्वाबमा ४ महिला र १ पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको बताए। दुई दिनमा ५५ जनाको संकलित स्वाबमा १४...

नौं एसएसपी डिआइजी बढुवा सिफारिस

20200606_064924-1609163256.jpg

१३ पुस,हेटौँडा । नेपाल प्रहरीका ९ जना एसएसपी  डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।  गृह सचिवको अध्यक्षतामा आज बसेको  बढुवा सिफारिस समितिले एसएसपीहरु गणेशबहादुर ऐर,पुरुषोत्तम कँडेल,राजेशकुमार लाल कर्ण,देवबहादुर बोहोरा,दिवेश लोहनी,रामकृपाल साह,उमेश रञ्जितकार,प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजी बढुवाका लागि  सिफारिस...

मनकामना केवुलकार एक साता बन्द

20201228_145020-1609146510.jpg

१३ पुस,हेटौँडा । कुरिनटारमा रहेको मनकामना केबुलकार एक साताको लागि बन्द भएको छ।नियमित मर्मतसम्भारका लागि पुस १४ गतेबाट एक साताका लागि सेवा बन्द गरिने भएको  कम्पनीले जनाएको छ।  मनकामना दर्शन प्रालिका नायब नियमित मर्मत सम्भारका लागि एक साता बन्द गरिएको प्राली महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।कोरोनाको महामारीसँगै नौ महिना...

नारायणी सहकारीको आयोजनामा बृक्षारोपण कार्यक्रम

2211-1609118435.jpg

१३ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत आईतबार बृक्षारोपण कार्यक्रम गरिएको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको चौथो दिन आईतबार बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।  संस्थाका अध्यक्ष...

आइतबार नेपालमा ४ सय ८१ जना संक्रमित थपिए

23-1609074127.jpg

१२ पुस, हेटौंडा । आइतबार नेपालमा कोरोना भाइरसका पाँच सय भन्दा कम नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अनुसार आइतबार ४ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् ।  ६ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ८१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो । आइतबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको...

गुल्मीमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु 

road-accident-1609043503.jpg

१२ पुस, हेटौंडा । गुल्मीमा ट्रकले ठक्कर दिँद २ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीका २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार