१० पुस,हेटौँडा। सिन्धुली दरबन्दी भइ हाल वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखरामा कार्यरत प्रहरी हवल्दार शुक्रराज खत्री मकवानपुर जिल्लाकै मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भई सम्मानित तथा पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिबार खत्रीलाई मंसिर महिनाकै उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसापत्रले ...
१० पुस,हेटौँडा । बिहिबार राति ललितपुरको ग्वार्कोमा टाटा सुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ग्वार्को नजिक बिएन्डबी अस्पताल अगाडि सातदोबाटोबाट ग्वार्कोतर्फ जादै गरेको प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। सुमोको ठक्करबाट मृत्यु हुनेमा तनहुँ घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी...
९ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव अन्तर्गत सप्ताह व्यापी कार्यक्रम बिहिबारबाट सुरु भएको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको पहिलो दिन बिहिबार स्मारिका विमोचन तथा सरसफाइ कार्यक्रमको आयोजना गरेको...
९ पुस,हेटौँडा । मकवानपुरमा बिहीबार साँझ ३ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार बिहान २९ जनाको हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि हुनेमा १ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...
९ पुस, हेटौंडा । हेटौंडाकी युवतीको नग्न तस्विर पोर्न साइटमा सार्वजनिक गरि हटाउन रकम असुल्न खोज्ने हेटौंडाकै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–४ पारिजातपथका ३६ बर्षीय अस्लम अन्सारी रहेका छन् । उनले नक्कली इमेल आईडि बनाई हेटौंडा घर भई थाइल्याण्डको बैंकक बस्ने महिला साथीको अर्धनग्न र नग्न तस्विर तथा भिडियो पोर्न साइटमा...
९ पुस, काठमाडौं । देशभर विहिबार आंशिक बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आंशिक बदलीको अवस्था रहने भएको हो । महाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ । गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहे पनि...
९ पुस,हेटौँडा । इलाक प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाले मकैको अनलाइन बिल बनाई,अबैध मल ढुवानी गरिरहेको अवस्थामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र इप्रका पशुपतिनगरलाई आएको बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बुधबार दिउँसो पुर्व...
९ पुस,हेटौँडा । बिहिबार (आज) धरान चतरा अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले चौघडा, गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र वंशगोपाल फिडरमा ४ घण्टा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बुधबार सूचना जारी गर्दै चौघडा, गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ...
८ पुस,हेटौँडा। मकवानपुरकी महिला अधिकारकर्मी तथा कांग्रेस महिला विभाग सदस्य सर्मिला श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा-१८ मा रहेको रिहो गुम्बामा खाद्यान्न र म्याट सहयोग गरेकी छिन्। हेटौँडा-१० राम मन्दिर निवासी श्रेष्ठले आफ्नो ४५ औ जन्मदिन फजुल खर्च गरेरे मनाउनु भन्दा,सो रकमले न्युन आय भएका र राहतको पर्खाइमा रहेका...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









