Email :- prastakhabar@gmail.com

समाज

४ हजार १४२ पीसीआर परीक्षण गर्दा ६०८ संक्रमित थपिए

nep-1280x720-1608901003.jpg

१० पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा कोरोना भाइरसका ६ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४२ जनाको...

शुक्रबार साँझ मकवानपुरमा थपिए ५ संक्रमित

images(7)-1608898850.jpg

१० पुस,हेटौँडा । मकवानपुरमा शुक्रबार  साँझ ५ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार  बिहान २४ जनाको  हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो।  आज कोरोना पुष्टि हुनेमा २ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

हेटौँडा नेवारपानीमा बोलेरो दुर्घटना,एक दर्जन यात्रु घाइते

4423402561555818368-15637-1608896446.jpg

१० पुस,हेटौँडा । हेटौँडा-१९ नेवारपानीमा केही समय अघि  बोलेरो दुर्घटना भएको छ।  नेवारपानिबाट यात्रु लिएर  राक्सिराङ-१  तर्फ जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा एक दर्जन भन्दा बढी यात्रु घाइते भएको बुझिएको छ। दुर्घटना नेवारपानीबाट उत्तरतर्फको कच्ची बाटो भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा...

चुच्चेखोला सामुदायिक वनको ३१औं बार्षिक साधारण सभा सम्पन्न

20201225_091820-1608867380.jpg

१० पुस,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षीक साधारण सभा सम्पन्न  भएको छ।  वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंलेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। भेलामा समुहका...

तराईमा आज पनि हुस्सु लाग्ने क्रम जारी

Mausam-Hussu-1608864864.jpg

१० पुस, काठमाडौं । शुक्रबार पनि नेपालको तराई क्षेत्रमा हुस्सु लाग्ने क्रम जारी रहेको छ । पश्चिमी वायुको प्रभावले तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसमा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । तराई र पहाडी भूभागका केही...

मनहरीको पशुपतिनाथमा हेल्पकोडको सहयोग

Pashu5-696x522-1608862501.jpg

१० पुस, हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेमा रहेको पशुपतिनाथ माविमा अध्ययनरत ७५ जना विद्यार्थीलाई विद्यालय पोशाक, झोला, स्टेशनरी वितरण गरिएको छ ।  विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) को सहयोगमा ती शैक्षिक सामग्रीहरु र पोशाक बितरण गरिएको हो ।  विद्यालय व्यवस्थापन समितिका...

विद्यालय व्यवस्थापन समिति गठन गर्न हेटौँडा उपमहानगरपालिकाको पत्रचार

20200805_183113-1608861623.jpg

१० पुस,हेटौँड।  हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाले हेटौँडा नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्न पत्रचार गरेको छ।   विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघको म्याद गुज्रिसकेकोले आवश्यक स्वास्थ्य मापदण्डमा अपनाएर यथासिघ्र समिति गठन गरी...

वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी हवल्दार 'शुक्र' मकवानपुरकै बेस्ट प्रहरी

20201225_054311-1608854509.jpg

१० पुस,हेटौँडा। सिन्धुली दरबन्दी भइ हाल वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखरामा  कार्यरत  प्रहरी हवल्दार शुक्रराज खत्री मकवानपुर जिल्लाकै मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भई सम्मानित तथा पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय  मकवानपुरले बिहिबार खत्रीलाई मंसिर महिनाकै  उत्कृष्ट प्रहरी  घोषित गर्दै प्रशंसापत्रले ...

ललितपुरको ग्वार्कोमा सुमोको ठक्कर बाट २जनाको मृत्यु

20200927_084436-1608854308.jpg

१० पुस,हेटौँडा । बिहिबार राति ललितपुरको ग्वार्कोमा टाटा सुमोले ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको छ। ग्वार्को नजिक  बिएन्डबी अस्पताल अगाडि सातदोबाटोबाट ग्वार्कोतर्फ जादै गरेको  प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।  सुमोको ठक्करबाट मृत्यु हुनेमा तनहुँ घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार