Email :- prastakhabar@gmail.com

समाज

४६२० परीक्षण गर्दा ५८८ जनालाई कोरोना संक्रमण

nep-1280x720-1608469974.jpg

५ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा नेपालमा कोरोना भाइरसका ५ सय ८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको । आइतबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ...

आइतबार साँझ मकवानपुरमा १२ जनामा कोरोना पुष्टि

20200725_220622-1608467894.jpg

५ पुस,हेटौँडा । मकवानपुरमा आइतबार  साँझ १२ जनामा कोरोना पुष्टि भएको छ। आइतबार बिहान ३९ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो।  आज कोरोना पुष्टि हुनेमा ९ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

सर्वोच्च अदालत बार एसोसिएसनमा कांग्रेस निकट शाक्य विजयी

20201220_084714-1608433608.jpg

५ पुस,हेटौँडा ।  सर्वोच्च अदालत बार एसोसिएशनको नयाँ कार्यसमितिका लागि हिजो सम्पन्न निर्वाचनमा  नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले अध्यक्ष सहित धेरै पदमा विजय हासिल गरेको छ । शनिबार काठमाडौंको रामशहापथस्थित सर्वोच्च बारको कार्यालयमा भएको निर्वाचनमा लोकतान्त्रिक समुहका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी...

हेटौँडामा बिहानैदेखि बाक्लो हुस्सु

20201220_082046-1608432019.jpg

५ पुस,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार  बिहान देखि नै बाक्लो हुस्सु लागेको छ।  हाल नेपालमा उत्तर – पश्चिमी वायुको प्रभाव रहेकोले  पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हेटौँडामा बिहाननै देखि बाक्लो हुस्सु लागेको...

टिकटक बनाउन पुलमा झुण्डिएका युवक खसेर गम्भीर घाइते

20201220_070920-1608427720.jpg

५ पुस, हेटौँडा ।  दाङमा टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो दाङको दंगिशरण गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन् । टिकटक बनाउन झोलुङ्गे पुलमा झुण्डिएका तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा पुलबाट खस्दा गम्भीर...

४७८० जनाको परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि

nep-1280x720-1608374675.jpg

४ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा कोरोना भाइरसका ७ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।  मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गर्दा ७ सय १० जनामा संक्रमणको पुष्टि भएको जनाएको छ ।  शनिवार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४...

अटो दुर्घटनामा एक जनाको मृत्यु

Accident-1608357672.jpg

४ पुस, बुटवल । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रेसुंगा नगरपालिका वडा नम्बर–१२ का अटो चालक तेजबहादुर राना रहेका छन् । गौँडाकोटबाट तम्घासतर्फ जाँदै गरेको लु१ह २७४३ नम्बरको अटो रिक्सा  रेसुंगा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा दुर्घटना उनको मृत्यु भएको जिल्ला प्रहरी...

 उत्तर-पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

Mausam2-1608357075.jpg

४ पुस, काठमाडौं । उत्तर-पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ ।  तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नम्बर १, गण्डकी...

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा-९ पशुपतिनगरले गर्यो डिएसपी रानालाई स्वागत

20201218_184113-1608296354.jpg

३ पुस,हेटौँडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा-९  पशुपतिनगरले मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाको स्वागत गरेको छ।सामुदायिक सेवा केन्द्रले आज एक कार्यक्रमको आयोजना गरी डिएसपी रानालाई स्वागत गरेको हो।सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार