१ पुस,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी-६ डिपाटमा मंगलबार राति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा हेटौँडा-१९ बस्तिपुरका एक जनाको मृत्यु भएको छ । मंगलबार राति सडकखण्डमा रोकिराखेको ना ५ ख ५३३७ नम्बर ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश-३ -०३-००१ प ५१३१ नम्बरको...
३० मंसिर,हेटौँडा । मकवानपुरमा मंगलबार साँझ १० जनामा कोरोना पुष्टि भएको छ।मंगलबार बिहान ३७ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि हुनेमा ४ पुरुष र ६ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...
३० मंसिर।,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शुसिल सिंह राठौर सम्मानित भएका छन् । उपरीक्षक राठौरलाई मञ्जुश्री असाहय संरक्षण केन्द्र मकवानपुरले सम्मान गरेको हो।मंगलबार हेटौँडा-२ मा रहेको न्युज क्लब नेपालमा बधाई,शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गर्दै मञ्जुश्री असाहय...
३० मंसिर, हेटौंडा । राप्ती नदीमा १० वटा गोही सोमबार छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको ‘गोही प्रजनन केन्द्र’ मा हुर्काइएका गोही नदीमा छाडिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको...
३० मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । मंगलबार विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो । तापक्रम घटेकै कारण काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ । चिसो...
३० मंसिर, काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा आंशिक बदली रहेपनि अन्य ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको हो । माहाशाखाका अनुसार विहान तराईको अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ । दिउँसो प्रदेश १, प्रदेश २...
३० मंसिर, दाङ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको बिजौरीमा ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ७ का २७ बर्षीय अनिल चौधरी रहेका छन् । सोमबार राती राप्ती गाउँपालिका वडा नं। ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६...
२९ मंसिर,हेटौँडा । मकवानपुरमा सोमबार साँझ ९ जनामा कोरोना पुष्टि भएको छ।आइतबार ४३ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि हुनेमा ८ पुरुष र १ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...
२९ मंसिर,हेटौँडा । दाङमा गुडिरहेको बसमा आगलागी हुदा बस जलेर नष्ट भएको छ।सोमबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा एक्कासी आगो लागेको दाङ प्रहरीले जनाएको छ। आगलागीबाट पुर्ण रुपमा जलेको र कुनै पनि मानवी क्षति नभएको जनाइएको छ।ब्याट्री सर्ट भई आगलागी भएको हुन सक्ने र...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

-1608041981.jpg)















-nepal-1794361871.jpg)








