भीमसेन पौडेल २७ मंसीर, हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ र ७ मा रहेको सिर्जना टोल विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले पुन: जीवकुमारी पौडेलको नेतृत्वमा ९ सदस्यीय ...
२७ मंसिर, मोरङ । करिब २ लाख अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्लीका ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै पक्राउ...
२७ मंसिर, हेटौँडा । यस वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा बत्ति बाल्न नपाइने भएको छ। हेटौंडा-४ मा रहेको भुवनेश्वोर (पशुपति) मन्दिरमा दिवङ्गत पितृका नाममा (बत्ति बाल्न)नपाइने भएको हो। हरेक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने...
२७ मंसिर, दाङ । सिस्नेरीका एक पुरुषको शव नालीमा फेला परेको प्रहरीले जनाएको छ । दाङ लमही नगरपालिका–९ अमिलियामा सल्यान कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षीय नवीन रोका क्षेत्री मृत फेला परेका हुन् । स्थायी घर सल्यान भएपनि मृतक रोका क्षेत्री केही समयदेखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । रोका क्षेत्रीले दिनभर ज्याला मजुरी...
२७ मंसिर, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा...
२७ मंसिर, काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने...
२७ मंसिर,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-५ का कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।कोरोना पुष्टि भई भरतपुर अस्पतालमा उपचार गराइरहेका हेटौँडा-५ का ८५ बर्षीय एक वृद्ध पुरूषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। मंसिर २५ गते ज्वरो,खोकी,श्वासप्रश्वासमा समस्या भई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका उनको आजराति...
२६ मंसिर,हेटौँडा।मकवानपुरमा शुक्रबार साँझ ७ कोरोना संक्रमित थपिएका छन्। ४० जनाको कोरोना जाँच हुदा ७ जनामा कोरोना पुष्टि भएको हो।हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४० जनाको कोरोना जाँचमा ७ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ४ महिला र ३ पुरुष रहेको...
२६ मंसिर, हेटौँडा । युनिलिभर फिडर अन्तर्गत नवलपुर-मनहरीदेखी सुनाचुरी सम्म आज बिहान केही घण्टा विद्युत कतौटी हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना जारी गर्दै हेटौँडा-३ बसामाडीमा रहेको डिसकनेक्टिङग् सुइचलाई बदली गर्नुपर्ने भएकोले बिहान ८ बजे देखि १० बजेसम्म नवलपुर-मनहरी-सुनाचुरी सम्मका मेन तथा शाखा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









