Email :- prastakhabar@gmail.com

समाज

सोमबार साँझ मकवानपुरमा थपिए ६ संक्रमित

20200725_220622-1607344748.jpg

२२मंसिर, हेटौँडा । मकवानपुरमा सोमबार साँझ ४३ जनाको कोरोना जाँच हुदा ६ जनामा कोरोना पुष्टि भएको छ ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४३ जनाको कोरोना जाँचमा ६ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् । संक्रमित मध्य २ महिला र ४ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर १८...

नेपालमा अहिलेसम्म ९३.९८ प्रतिशत संक्रमित निको भए

coronavirus-4914026_1920-1607341666.jpg

२२ मंसिर, हेटौंडा । नेपालमा केही दिनदेखि कोरोना भाइरसका संक्रमित निको हुने दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ९३.९८ प्रतिशत निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस चौबीस घण्टामा १ हजार ६ सय २८ जना कोरोनाका संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म २ लाख २७ हजार ४ सय...

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाले पाए सफाई

20201207_172237-1607341258.jpg

२२ मंसिर ,हेटौँडा । बलात्कारको आरोपमा पक्राउ परेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाई पाएका छन्।  उनलाई आज सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अभियोग दाबी  नठहरिने फैसला गर्दै  सफाइ दिएको हो।यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका...

हेटौँडामा प्रेस काउन्सिल नेपालको मकवानपुरे पत्रकारसँग अन्तरक्रिया

20201207_095112-1607314542.jpg

२२ मंसिर,हेटौँडा ।  हेटौँडामा पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ मकवानपुरको संयोजनमा काउन्सिल प्रतिनिधि र मकवानपुरे पत्रकार बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।  नेपाल पत्रकार महासंघ  मकवानपुरका...

मोटरसाइकल दुर्घटनामा परी हेटौँडाका न्यौपानेको मृत्यु

20201207_081238-1607308282.jpg

२२ मंसिर, हेटौँडा  । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका - ५ अन्तर्गत  कालिका पम्प नजिकै मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ६ त ३३८१ ट्याक्टर र सोही दिशाबाट आएको ३७ प ५५४५ बाइक एक आपसमा ठोक्किदा मोटरसाइकल चालक सुजन न्यौपानेको...

हिमाली जिल्ला हुम्लामा ११ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

Coronavirus-Blood-Test-77-1607303126.jpg

२२ मंसिर, हेटौंडा । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।  यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गर्दा ११...

मकवानपुरमा आइतबार साँझ ७ जनामा कोरोना पुष्टि

20200813_160738-1607259332.jpg

२१ मंसिर,हेटौँडा। मकवानपुरमा आइतबार साँझ ४८ जनाको कोरोना जाँच हुदा ७ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४८ जनाको कोरोना जाँचमा ७ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्। संक्रमित मध्य १ महिला र ६ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर १५...

नेपालमा आइतबार १ हजार ९६ कोरोना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1607257090.jpg

२१ मंसिर, हेटौंडा । नेपालमा आइतबार थप १ हजार ९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएकामा १ हजार ९६ जना कोरोनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ...

एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पमा प्रयोग नगर्न विज्ञहरुको सुझाव

download-1607256730.jpg

२१ मंसिर, हेटौंडा । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् ।  एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भन्दै कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका हुन् ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार