Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा बिहिबार राति ६ जनामा कोरोना पुष्टि

20200725_220622-1607010854.jpg

१८मंसिर,हेटौँडा । मकवानपुरमा बिहिबार राति ६९ जनाको कोरोना जाँच हुदा ६ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ६९ जनाको कोरोना जाँचमा ६ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ५ महिला र १ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ९...

हेटौँडा जेसिजको आयोजनामा शनिबार मकवानपुरमा महिला साइक्लिङ्ग रेस हुने

20201203_193829-1607003947.jpg

१८ मंसिर,हेटौँडा । हेटौंडा जेसीजको आयोजनामा शनिबार मकवानपुरमा  राष्ट्रिय स्तरको महिला साइक्लिङ्ग रेस हुने भएको छ।बिहिबार दिउँसो हेटौंडामा पत्रकार भेटघाटको आयोजना गदैं यस बारेमा जानकारी गराएको हो। पत्रकार भेटघाट मार्फत  मंसिर २० गते शनिबार बिहान ९ बजे साइक्लिङ्ग रेसको आयोजना गरिने बताइएको हो।  मकवानपुरगढी गाउँपालिका वडा नं ४...

हटियाको प्रहरी टोलीले ४ थान भरुवा बन्दुक बरामद

Banduk-1606996172.jpg

१८ मंसिर, बाग्लुङ । नेपाल प्रहरीले बाग्लुङमा ४ थान भरुवा बन्दुक बरामद भएको छ ।  गलकोट नगरपालिका ४ खरुवा पाखापानीस्थित झाडीमा लुकाई राखेको ४ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई राखेको उक्त हतियार फेला पारी बरामद गरेको हो । बन्दुक कसले राखेको र यसको प्रयोजनबारे अनुसन्धान...

हिटर बालेर सुत्दा आमाछोरीकै मृत्यु

Dead-Body-1606995412.jpg

१८ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा हिटर बालेर सुत्दा आमाछोरीकै मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी छोरी रहेका छन् । उनका श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन...

१३४३ कोरोना संक्रमित थपिए

Corona-1606993676.jpg

१८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३४३ जनामा संक्रमण पुष्टि भएको छ ।  ९ हजार २८९ जनाको पीसीआर परीक्षण भएकोमा १३४३ जनामा संक्रमण पुष्टी भएको हो । २४ घण्टामा २ हजार १११ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा...

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

Accident-1606990924.jpg

१८ मंसिर, सुनसरी । सुनसरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका–८ की १० वर्षीय रेहना खातुन रहेकी छिन् । को २ त २०२३ को ट्रयाक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...

बस्तीपुर जेसीज हाँडिखोलाको जेसीज सप्ताह सुरु

20201203_083136-1606963885.jpg

१८ मंसिर,हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह  सुरु भएको छ ।कोरोना भाइरस (कोभिड १९) को संक्रमणको डर कायमै रहेकोले बुधबारबाट तीन दिन विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन सुरु गरिएको जेसीज अध्यक्ष जयराज सुवेदीले जानकारी दिएका छन्।  जेसीज सप्ताह अन्तर्गत बुधबार एकैदिन तीनवटा कार्यक्रम भएको छ । बुधबार बिहान...

मौसमः पहाडमा आंशिक बदली, बाँकी भागमा सफा

download-1606961420.jpg

१८ मंसिर, काठमाडौं । विहिबार गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, दिउँसो  लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।...

बुधबार साँझ मकवानपुरमा थपिए १२ संक्रमित

20200810_134117-1606913190.jpg

१७ मंसिर,हेटौँडा । मकवानपुरमा बुधबार साँझ १२ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ३ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २६ प्रतिशत रहेको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार