२१ मंसिर,बुटवल । बुटवलमा आइतबार बिहान गैंडाको खाग तस्करीले गोली चलाउँदा तस्कर समुहका एकजना घाइते भएका छन्।आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर गोली चलाउँदा तस्कर समुहका एकजनालाई गोली लागेको रुपन्देही प्रहरीले जनाएको छ। बुटवल राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको र गोली लागेर खाग तस्कर समुहका एकजना...
२१मंसिर,हेटौँडा । नेपाल अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरुको महासंघ ( विडब्लुआई)को आयोजनामा हेटौँडामा मकवानपुरमा क्रियाशिल ३ वटा ट्रेड युनियन र पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। विडब्लुआईमा आवद्ध नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)संग आवद्ध क्युपेक नेपाल,नेपाल ट्रेड युनियन कांग्रेस(एनटियुसी) संग आवद्ध काउन...
२१ मंसिर, हेटौंडा । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । दिपायलबाट बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप गएराति साढे १ बजे पियुसीया भीरबाट २ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा...
२१ मंसिर, हेटौंडा । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई पछिपार्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठ मिन नेपाल २०२० भएकी हुन् । मिस नेपाल श्रेष्ठले उपाधि सहित नगद दुई लाख ५० हजार र कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । यसैगरी मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड...
२० मंसिर, हेटौँडा । शनिबार बिहान हेटौँडा-८ स्थित सनउड कोलोनिमा भेटिएको शवको शनाखत भएको छ । उक्त शव मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर-६ का ५० वर्षीय सिताराम सुवेदीको भएको मकवानपुर प्रहरीले जनाएको छ । ३ दिन देखि घरबाट हराएको उनको मकवानपुरका विभिन्न संचारमाध्यममा मृत अवस्थामा फेला परेको फोटो सहित समाचार आएपछि परिवारका...
२०मंसिर,हेटौँडा । हेटौंडा जेसीजको आयोजनामा मकवानपुरको भिमफेदी गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्तरको महिला साइक्लिङ्ग प्रतियोगितामा प्युठानकी भुमि बुढामगर प्रथम भएकी छिन्। शनिबार बिहान सम्पन्न करिब ८ किलोमिटर साइक्लिङ्गमा १२ जना राष्ट्रिय महिला साइक्लिस्टहरुलाई पछि पार्दै बुढामगर प्रथम भएकी हुन। उनले ७ किलोमिटर ८ सय...
२० मंसिर,हेटौँडा । हेटौँडा-३ बसामाडीमा रहेको परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सविना विडारीको सभाध्यक्षता तथा नेफ्स्कुन फिल्ड उपसमिति सदस्य शर्मीला श्रेष्ठको प्रमुख आतिथ्यता साधरणसभा सम्पन्न भएको हो।साधारणसभामा संस्थाकी कोषाध्यक्ष कविता...
२० मंसिर,हेटौँडा । शनिबार बिहान हेटौँडा-८ सनउड कोलोनिमा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय मकवानपुरले शवको पहिचान नभएको र कसैको पनि उक्त हुलिया भएको व्यक्ति हराएको भन्ने सुचना कार्यालयमा नआएकोले शव सनाखत हुन नसकेको जनाएको छ। शनिबार बिहान मनिङ्ग वाक गर्ने मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका...
भीमसेन पौडेल २० मंसिर, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मधुसुदन न्यौपाने चयन भएका छन ।शनिवार सम्पन्न भएको संस्थाको १५ औं वार्षिक साधारणसभाको बन्द सत्रले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा श्यामलाल...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









