Email :- prastakhabar@gmail.com

समाज

त्रिवि सेवा आयोगको परीक्षा तालिका सार्वजनिक( तालिका सहित)

20201231_091036-1609385381.jpg

१६ पुस,हेटौँडा । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सेवा आयोगका लागि आवेदन  दिएका परीक्षार्थीका लागि परीक्षाको मिति तोकेको छ।आयोगमा खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको...

यौनजन्य दुव्र्यवहार विरुद्ध हेटौँडा-२ स्थित फुर्केचौर बसपार्कमा कार्यक्रम

20201230_194239-1609336864.jpg

१५ पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान कार्यक्रम अन्तर्गत आज हेटौँडा-२ संगमचोकमा रहेको फुर्केचौर,फापरवारी बसपार्कमा सचेतना  कार्यक्रम गरिएको छ ।  प्रहरी प्रधान कार्यालय नक्सालको कार्य योजना अन्तर्गत २०७७ सेफ्टी पिन क्याम्पेन अभियान अन्तर्गत जिप्रका मकवानपुरको...

वडा प्रहरी हेटौँडाद्वारा २७२ लिटर घरेलु मदिरा नष्ट

20201230_190757-1609334858.jpg

१५ पुस हेटौँडा ।  वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २७२ लिटर घरेलु मदिरा पोखेर नष्ट गरेको छ। वडा प्रहरी कार्यालय हेटौडाबाट  खटिएका प्रहरी गस्ती टोलिले हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा बेवारिसे अबस्थामा बरामद गरेको अबैध घरेलु मदिरा २७२  लिटर बुधबार पोखेर नष्ट गरेको हो। वडा प्रहरी कार्यालय...

हेटौँडा-१५ रातोमाटेमा योजना तर्जुमा गोष्ठी सम्पन्न

20201230_183244-1609332655.jpg

१५ पुस, हेटौंडा । सव-डिभिजन वन कार्यालय हेटौंडाको आयोजनामा हेटौंडा-१५ रातोमाटेमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कार्यालयको चालू आव ०७७/०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । सामुदायिक वन समूहले आफ्नो बार्षिक कार्यक्रम कसरी निर्माण गर्ने भन्नेबारेमा छलफल गरिएको फरेष्टर यदुकुमार घिमिरेले बताए...

२४ घण्टामा  नेपालमा ५११ जना संक्रमित थपिए

nep-1280x720-1609327140.jpg

१५ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ५ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार १ सय १० जनाको गरिएको पीसीआर परीक्षण गर्दा ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ६ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

मकवानपुरमा आज १३जनामा कोरोना पुष्टि

20200810_134117-1609326820.jpg

१५ पुस,हेटौँडा । मकवानपुरमा बुधबार साँझ १३ जनामा  कोरोना पुष्टि भएको छ।बुधबार साँझ आएको रिपोर्ट अनुसार ५८ जनाको पिसिआर परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो।  हेटौँडा उपमहानगरपालिका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले आज कोरोना पुष्टि हुनेमा ६  महिला र ७ पुरुष रहेको र उनिहरु सबै हेटौँडा उपमहानगरपालिका भित्रका  रहेको...

लागुऔषधसहित सासू–बुहारी पक्राउ

Parau_H8uazCUOiP-1609304710.jpg

१५ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक...

यस वर्षको एसईई परीक्षाका लागि आवेदन खुल्यो

Neb-1609301848.png

१५ पुस, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई २०७७ का लागि आवेदन फारम खुला गरेको छ ।  बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको हो ।  २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा...

बागेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मल्ल

134621605_248058735891712-1609301496.jpg

१५ पुस, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका ९ खैराङस्थित बागेश्वरी आधारभूत विद्यालयको २१ औँ अभिभावक भेला सम्पन्न भएको छ । अभिभावक भेलाले आगामी दुई वर्षका लागि राजन मल्ललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ । यस्तै, राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीको उपस्थितिमा भएको अभिभावक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार