Email :- prastakhabar@gmail.com

समाज

मोटरसाइकल दुर्घटनामा परेर ढकालको मृत्यु

sdfdsfd_5c5524177f302-1610245463.jpg

२६ पुस, झापा । मोटरसाइकल दुर्घटना हुँदा झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का ३७ बर्षीय छविरमण ढकाल रहेका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुर कमलखोला नजिक सडकमा आफैंले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै...

आइतबार सामान्यतया मौसम सफा रहने

20201221_090200-1610243827.jpg

२६ पुस, काठमाडौं । आइतबार सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै राति प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।...

हेटौँडा-१५ चुरियामा बस र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

20200927_084436-1610154443.jpg

२५ पुस, हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ चुरियामा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।  शुक्रबार राति राजमार्गको चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख  ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको...

हेटौँडामा महिला स्वंयसेविकाद्वारा रक्तदान,१८ जनाले दिए रगत

20210108_181713-1610109517.jpg

२४ पुस,हेटौँडा । महिला स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा हेटौँडामा  रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।  शुक्रबार बिहान महिला स्वास्थ्य स्वयंसेवीका हेटौँडानगरद्वारा  महिला स्वास्थ्य स्वंयसेविकाका दिवसको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। महिला स्वास्थ्य स्वंयसेविकाका हेटौँडा उपमहानगर अध्यक्ष बेगम...

शुक्रबार नेपालमा ५५४ जना संक्रमित थपिए

nep-1280x720-1610108830.jpg

२४ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ५ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५ हजार २ सय ६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५ सय ५४ जनामा संक्रमणको पुष्टि भएको मन्त्रायले जनाएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ हजार १ सय...

सिद्धार्थ माविको ४४ औ अभिभावक भेला सम्पन्न,नयाँ नेतृत्व चयन हुन सकेन

20210108_175824-1610108229.jpg

२४ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४४ औ अभिभावक भेला सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईंको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ।  भेलामा विद्यालयका...

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा राईको मृत्यु

accident-1-1610093094.jpg

२४ पुस, इलाम । इलामको माङ्सेबुङ गाउँपालिका भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो ।  ना३ख २०५ नम्बरको काठको गोलिया बोकेको ट्रक पाँचथरबाट झापातर्फ...

आगलागीमा परेर बालकको मृत्यु

20200604_122238-1610007454.jpg

२३ पुस,हेटौँडा ।  सिरहामा आगलागीमा जलेर एकजना बालकको मृत्यु भएको छ ।जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ मौरहा टोलमा रफिक राइनको घरमा भएको आगलागीमा परि निजकै छोरा ८ वर्षीय छोरा जाबिर राइनको मृत्यु भएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिएका छन । उनको सुतिरहेको अवस्थामा जलेर ज्यान गएको हो ।घुर ताप्न बालिएको आगो खरको...

मनहरीका बनकरियालाई न्यानो कपडा वितरण

Bankariya-Balbalika-lai-K-1609982773.jpg

२३ पुस, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालीका वडा नं.३ हाडिखोलामा रहेको लोपोन्मुख जाति वनकरियाका बालबालिका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ ।  आदिवासी जनजाति विकासका लागि संजाल काठमाडौंले सदस्यहरुबाट संकलित रकमबाट तयारी कपडा वितरण गरिएको हो ।  कार्यक्रममा आदिवासी जनजाति विकासका लागि संजालकी अध्यक्ष सावित्रा चेपाङ,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार